blob: 0d88ed16b77abca3f35ad2ab27d32d1144dc1d69 [file] [log] [blame]
<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1282031177488366470">Chrome का सुविधा तथा कार्यसम्पादनको गुणस्तर सुधार्न मद्दत गर्नुहोस्</translation>
<translation id="1314663809820920746">तपाईं यो डिभाइसमा आफ्ना सबै बुकमार्क, इतिहास, पासवर्ड र अन्य सेटिङ देखिरहनु हुने छ। तपाईंले यी कुरामा परिवर्तन गर्नुभयो भने ती परिवर्तन तपाईंको Google खातामा सिंक हुने छैनन्।</translation>
<translation id="1479202195792305274">तपाईंले आफ्नो Google खातामा साइन इन गरेपछि मात्र Chrome ले तपाईंका पासवर्डहरू जाँच्न सक्छ।</translation>
<translation id="1493827051843127077">आफ्ना सबै यन्त्रबाट आफ्ना ट्याब, पासवर्ड तथा भुक्तानीसम्बन्धी जानकारी सिंक गर्न Chrome लाई डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="1504372625950710826">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। आफ्नो इन्टरनेट कनेक्सन जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="1682483655351012182">Chrome को आफ्नो डेटा सिंक गर्नुहोस्</translation>
<translation id="1759842336958782510">Chrome</translation>
<translation id="1917964099031477364">यो खाता र सुरक्षित नगरिएका सबै डेटा Chrome र यो डिभाइसमा भएका Google का अन्य एपहरूबाट हटाइने छन्।</translation>
<translation id="2009224836393115614">Chrome ले तपाईंका पासवर्डहरू जाँच्न सकेन। आफ्नो इन्टरनेट जाँच गरी हेर्नुहोस्।</translation>
<translation id="2147651015520127414"><ph name="ISSUER" /> ले यस वेबसाइटको प्रमाणपत्र जारी गरेको भनी Chrome ले प्रमाणित गर्यो।</translation>
<translation id="2199719347983604670">Chrome सिंकको डेटा</translation>
<translation id="2342919707875585281">Chrome ले तपाईंले अनुमति दिनुभएका साइटहरूसँग तपाईंको स्थानसम्बन्धी जानकारी सेयर गर्छ।</translation>
<translation id="2347208864470321755">जब यस सुविधा सक्रिय हुन्छ, Chrome ले Google अनुवाद प्रयोग गरी अन्य भाषाहरूमा लेखिएको पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्ने छ। <ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="2415682770504543561">Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउनुहोस्</translation>
<translation id="2561231791489583059">खतरनाक साइटबाट सुरक्षित रहन तथा आफ्ना पासवर्डहरू सुरक्षित राख्न आफ्नो डिफल्ट ब्राउजरका रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="2574249610672786438">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न ती सबै डिभाइसमा साइन इन गर्नुहोस्</translation>
<translation id="2576431527583832481">Chrome अब अझ राम्रो भएको छ! एउटा नयाँ संस्करण उपलब्ध छ।</translation>
<translation id="257708665678654955">तपाइँ Google Chrome लाई अर्को पटक यस साइटबाट <ph name="LANGUAGE_NAME" />को पृष्ठहरू अनुवाद गर्न प्रस्ताव गर्न चाहनुहुन्छ?</translation>
<translation id="2695886661449553974">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="2732745070297234559">Chrome ले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="2740105938841089077">लिंकहरू खोल्न Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="2919738076569633423">Chrome प्रयोग गरेर तपाईं <ph name="BEGIN_LINK_TOS" />सेवाका सर्तहरू<ph name="END_LINK_TOS" />मा सहमति जनाउनुहुन्छ।</translation>
<translation id="3030414234702425231">तपाईंले <ph name="SIGNOUT_MANAGED_DOMAIN" />, द्वारा व्यवस्थापन गरिएको खाताबाट साइन आउट गर्दै गरेका कारण, यस कम्प्युटरबाट तपाईंको Chrome को डेटा मेटाइने छ। तर तपाईंको डेटा तपाईंको Google खातामा रहिरहने छ।</translation>
<translation id="3167189358072330585">तपाईंको खाताले Google Chrome मा काम गर्दैन। कृपया साइन इन गर्न आफ्नो डोमेन प्रशासकलाई सम्पर्क गर्नुहोस् वा नियमित Google खाता प्रयोग गर्नुहोस्।</translation>
<translation id="3173834708294760622">Google Chrome को पृष्ठ</translation>
<translation id="3196546062792660320">Chrome ले तपाईंका खाताहरूलाई वेबमा ल्याएर तपाईंको समय बचत गरिदिन्छ। तपाईं सेटिङहरूमा गई खाताहरू थप्न वा हटाउन सक्नुहुन्छ।</translation>
<translation id="3223655207402797071">यो साइट, आफ्नो Google खाता र Chrome मा साइन इन गर्नुहोस्। तपाईं सिंक गर्ने सुविधा पछि अन गर्न सक्नुहुन्छ।</translation>
<translation id="3282568296779691940">Chrome मा साइन इन गर्नुहोस्</translation>
<translation id="3345341804167540816">सबैतिर Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="3522659714780527202">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="3533694711092285624">कुनै पनि सुरक्षित गरिएको पासवर्ड छैन। तपाईंले आफ्ना पासवर्डहरू सुरक्षित गर्नुभएको छ भने मात्र Chrome ले तिनको जाँच गर्न सक्छ।</translation>
<translation id="3706101708757577809">तपाईंले अब कुनै सन्देश, कागजात वा अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="3720541637541300822">मैले Chrome बन्द गरेपछि इन्कोग्निटो ट्याब लक गरियोस्</translation>
<translation id="384394811301901750">Google Chrome ले अहिले तपाईँको क्यामेरा प्रयोग गर्न सक्दैन</translation>
<translation id="3980220367029651214">तपाईं सिंक हुने खाताहरूलाई <ph name="USER_EMAIL1" /> बाट <ph name="USER_EMAIL2" /> मा स्विच गर्दै हुनुहुन्छ। तपाईंको विद्यमान Chrome को डेटालाई <ph name="DOMAIN" /> द्वारा व्यवस्थापन गरिन्छ। यसले यस यन्त्रमा भएको तपाईंको डेटालाई मेट्नेछ, तर तपाईंको डेटा <ph name="USER_EMAIL1" /> मा रहनेछ।</translation>
<translation id="3984746313391923992">तपाईंको सङ्गठनका अनुसार तपाईं Chrome बाट साइन आउट रहिरहनु पर्ने हुन्छ।</translation>
<translation id="3988789688219830639">Google Chrome सँग तपाईंको तस्बिर वा भिडियोहरूमा पहुँच छैन। iOS सेटिङहरू &gt; गोपनीयता &gt; तस्बिरहरूमा पहुँच सक्रिय गर्नुहोस्।</translation>
<translation id="4099578267706723511">Google मा प्रयोग तथ्याङ्क र क्रयास रिपोर्टहरू पठाएर Chrome लाई राम्रो बनाउन सहयोग गर्नुहोस्!</translation>
<translation id="417201473131094001">Chrome क्यानेरीमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="424864128008805179">Chrome बाट साइन आउट गर्ने हो?</translation>
<translation id="4249068189593983585">Chrome सम्बन्धी सुझाव। ट्यापसम्बन्धी थप विकल्पहरू हेर्न, तपाईंको स्क्रिनको सिरान वा पुछारमा रहेको उपकरणपट्टीमा ट्याबहरू देखाउनुहोस् नामक बटनमा टच एण्ड होल्ड गर्नुहोस्।</translation>
<translation id="4523886039239821078">केही एड्-अनहरूले गर्दा Chrome लाई क्र्याश गराउँछ। कृपया विस्थापन गर्नुहोस्:</translation>
<translation id="4633328489441962921">Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सकेन</translation>
<translation id="4698415050768537821">Chrome ले सबै पासवर्डहरू जाँच्न सकेन। भोलि फेरि प्रयास गर्नुहोस् वा <ph name="BEGIN_LINK" />आफ्नो Google खातामा रहेका पासवर्डहरू जाँच्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="484033449593719797">Chrome को बिटा संस्करणमा प्रयोग गर्न मिल्दैन</translation>
<translation id="5030102366287574140">Chrome ले तपाईंलाई डेटा चोरीका घटना, असुरक्षित वेबसाइट र थप समस्याहरूबाट जोगिन मद्दत गर्न सक्छ।</translation>
<translation id="5162467219239570114">Chrome पुरानो भइसकेको छ। <ph name="BEGIN_LINK" />एप स्टोर<ph name="END_LINK" />मा कुनै पनि अपडेट उपलब्ध छैन भने तपाईंको डिभाइसमा अब उप्रान्त Chrome का नयाँ संस्करण प्रयोग गर्न नमिल्न सक्छ।</translation>
<translation id="5389212809648216794">अर्को अनुप्रयोगले तपाईँको क्यामेराको प्रयोग गरिरहेको हुनाले Google Chrome ले उक्त क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="5639704535586432836">सेटिङहरू &gt; गोपनीयता &gt; क्यामेरा &gt; Google Chrome खोल्नुहोस् र क्यामेरा सक्रिय गर्नुहोस्।</translation>
<translation id="5642200033778930880">Google Chrome ले विभाजित दृश्य मोडमा तपाईँको क्यामेराको प्रयोग गर्न सक्दैन</translation>
<translation id="5690427481109656848">Google LLC</translation>
<translation id="571296537125272375">तपाईं अफलाइन हुनुहुन्छ, Chrome ले अपडेटहरू उपलब्ध छन् कि छैनन् भन्ने कुरा जाँच गर्न सक्दैन</translation>
<translation id="5716154293141027663">तपाईंले अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक सधैँ Chrome मा खोल्नुहोस्</translation>
<translation id="5854621639439811139">Chrome सम्बन्धी सुझाव। ब्याक, फर्वार्ड र खोज बटनहरू अहिले तपाईंको स्क्रिनको पुछारमा रहेका छन्।</translation>
<translation id="5876773482963502140">तपाईंले Chrome लाई आफ्नो स्थानसम्बन्धी जानकारी हेर्ने अनुमति दिनुभयो भने Chrome ले उक्त जानकारी तपाईंले सो अनुमति दिनुभएका सबै साइटहरूमा पठाउने छ। साइटहरूसँग तपाईंलाई देखाउन सकिने स्थानीय जानकारी भएका खण्डमा तिनले तपाईंसँग तपाईंको स्थानसम्बन्धी जानकारी माग्न सक्छन्। स्थानीय जानकारीअन्तर्गत छेउछाउका पसलसम्बन्धी जानकारी वा समाचार जस्ता कुराहरू पर्छन्।</translation>
<translation id="6036420186814142909">Google Chrome मा सुविधाहरू छन् जसले तपाईंलाई आफ्नो इन्टर्नेट डेटा व्यवस्थित गर्न र तपाईंलाई वेबपृष्ठहरूलाई द्रुत लोड गर्न मद्दत गर्दछन्।
<ph name="BEGIN_LINK" />थप जान्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="6181930887571472871">Chrome प्रयोग गर्न थाल्नुहोस्</translation>
<translation id="6238746320622508509">Chrome लाई आफ्ना इन्कोग्निटो ट्याबहरू लक गर्ने अनुमति दिनुहोस्।</translation>
<translation id="6573431926118603307">तपाईँले आफ्ना अन्य डिभाइसमा Chrome मा खोल्नुभएका ट्याबहरू यहाँ देखिनेछन्।</translation>
<translation id="6600954340915313787">Chrome मा प्रतिलिपि गरियो</translation>
<translation id="6634107063912726160">तपाईंले साइन आउट गर्नुभयो भने Chrome ले तपाईंको Google खातामा कुनै पनि नयाँ डेटा सिंक गर्ने छैन। यसअघि सिंक भएका डेटा खातामा सुरक्षित रहिरहन्छन्।</translation>
<translation id="6648150602980899529">तपाईं <ph name="DOMAIN" /> द्वारा व्यवस्थापन गरिएका खातामार्फत साइन इन गर्दै हुनुहुन्छ र त्यसको प्रशासकलाई तपाईंको Chrome को डेटालाई नियन्त्रण गर्न दिँदै हुनुहुन्छ। तपाईंको डेटा यस खातामा स्थायी रूपमा बाँधिनेछ। Chrome बाट साइन आउट गर्नाले तपाईंको डेटा यस डिभाइसबाट मेटिनेछ, तर यो तपाईंको Google खातामा भण्डारण गरिएको अवस्थामा रहनेछ।</translation>
<translation id="6676840375528380067">यस डिभाइसबाट तपाईंको Chrome को डेटा हटाउने हो?</translation>
<translation id="6822673484890854830">Chrome ले सबै पासवर्डहरू जाँच्न सकेन। पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6964931465519938134">तपाईंले अब कुनै म्यासेज, डकुमेन्ट र अन्य एपमा भएका लिंकमा ट्याप गर्दा ती लिंक Chrome मा खुल्ने छन्।</translation>
<translation id="7124339256045485976">Chrome अपडेट राख्नुहोस्</translation>
<translation id="7161390184744336561">Google Chrome पुरानो भइसकेको छ</translation>
<translation id="7165736900384873061">Google Chrome QR स्क्यानरको प्रयोग गर्न थाल्नुहोस्</translation>
<translation id="7172660552945675509">सुझाव: <ph name="BEGIN_LINK" />Chrome लाई आफ्नो डकमा सार्नुहोस्<ph name="END_LINK" /></translation>
<translation id="7173660919484573146">Chrome ले तपाईंका पासवर्डहरूको अधिकृत पहुँच सुनिश्चित गर्न Face ID को प्रयोग गर्छ।</translation>
<translation id="7261678641327190792">Chrome ले तपाईंका पासवर्डहरू जाँच्न सकेन</translation>
<translation id="7265369419224458312">यहाँ तपाईँले आफ्नो कम्प्युटरमा खुल्नुभएका ट्याबहरूमा पहुँच गर्नुहोस्। तपाईँको कम्प्युटरमा Chrome खोल्नुहोस्, मेनुमा जानुहोस्, र "Chrome मा साइन इन गर्नुहोस्..." चयन गर्नुहोस्</translation>
<translation id="7272930098487145294">फोटोहरू सुरक्षित गर्न सेटिङमा ट्याप गर्नुहोस् र Chrome लाई आफ्ना फोटोहरूको फोल्डरमा फोटो हाल्न दिनुहोस्</translation>
<translation id="7275945473750112644"><ph name="HOSTED_DOMAIN" /> ले तपाईंको खाता व्यवस्थापन गर्ने हुनाले Chrome मा भएको तपाईंको डेटा यो यन्त्रबाट हटाइने छ</translation>
<translation id="7400722733683201933">Google Chrome का बारेमा</translation>
<translation id="7501046334262221972">Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउन 'सेटिङ' खोल्नुहोस्। 'डिफल्ट ब्राउजर एप' मा ट्याप गर्नुहोस् अनि Chrome चयन गर्नुहोस्।</translation>
<translation id="756809126120519699">Chrome को डेटालाई खाली गरियो</translation>
<translation id="7626032353295482388">Chrome मा स्वागत छ</translation>
<translation id="7662994914830945754">आफूले Chrome प्रयोग गर्ने सबै डिभाइसमा खोलिएका ट्याबहरू हेर्न साइन इन गर्नुहोस् र सिंक गर्ने सुविधा अन गर्नुहोस्</translation>
<translation id="766361182512894255">तपाईंको पासवर्ड डेटा चोरीको घटनामा अरूले देखेका थिए। Chrome तपाईंलाई अहिले नै उक्त पासवर्ड बदल्न सिफारिस गर्छ।</translation>
<translation id="7698568245838009292">Chrome क्यामेरामाथि पहुँच राख्न चाहन्छ</translation>
<translation id="7855730255114109580">Google Chrome अद्यावधिक छ</translation>
<translation id="8022947259858476807">लिंक खोल्न, विजेटबाट खोजी गर्न तथा अन्य एपहरूमा पासवर्ड स्वतः भर्न डिफल्ट रूपमा Chrome प्रयोग गर्नुहोस्</translation>
<translation id="8160472928944011082">Chrome अपडेट गर्न सकिएन</translation>
<translation id="8357607116237445042">तपाईं Chrome मा भएको आफ्नो डेटा यो डिभाइसमा राख्न चाहनुहुन्छ कि यसबाट हटाउन चाहनुहुन्छ भन्ने कुरा छनौट गर्नुहोस्</translation>
<translation id="8370517070665726704">प्रतिलिपि अधिकार <ph name="YEAR" /> Google LLC। सर्वाधिकार सुरक्षित।</translation>
<translation id="840168496893712993">केही एड्-अन हरूले गर्दा Chrome क्र्याश हुन्छ। कृपया तिनीहरूलाई विस्थापन गर्न प्रयास गर्नुहोस्।</translation>
<translation id="8459495907675268833">चयन गरिएको डेटालाई Chrome र सिंक गरिएका यन्त्रहरूबाट हटाइएको छ। तपाईँको Google खातामा तपाईँका अन्य Google सेवाहरूका खोज र गतिविधि जस्ता ब्राउजिङ सम्बन्धी इतिहासका अन्य ढाँचाहरू हुन सक्छन्।</translation>
<translation id="850555388806794946">Chrome लाई आफ्नो डिफल्ट ब्राउजर बनाउन:
१. सेटिङ खोल्नुहोस्
२. 'डिफल्ट ब्राउजर एप'मा ट्याप गर्नुहोस्
३. Chrome चयन गर्नुहोस्।</translation>
<translation id="8540666473246803645">Google Chrome</translation>
<translation id="8736550665979974340">Google Chrome प्रयोग गरी सुरक्षित रहनुहोस्</translation>
<translation id="9112744793181547300">Chrome लाई डिफल्ट ब्राउजरका रूपमा प्रयोग गर्ने हो?</translation>
</translationbundle>