blob: 85a2ff0087e0ec958aa0c7f75e66d91ffce0b8f5 [file] [log] [blame]
<?xml version="1.0" ?>
<!DOCTYPE translationbundle>
<translationbundle lang="ne">
<translation id="1002108253973310084">एउटा नमिल्दो प्रोटोकल संस्करण पत्ता लाग्यो। कृपया दुवै कम्प्युटरहरूमा तपाईँसँग नयाँ संस्करण भएको निश्चित गर्नुहोस् र पुन: प्रयास गर्नुहोस्।</translation>
<translation id="1008557486741366299">अहिले होइन</translation>
<translation id="1050693411695664090">खराब</translation>
<translation id="1152528166145813711">चयन गर्नुहोस्...</translation>
<translation id="1199593201721843963">दूर जडानहरू असक्षम गर्नुहोस्</translation>
<translation id="1201402288615127009">अर्को</translation>
<translation id="1291443878853470558">तपाईं यस कम्प्युटरमा पहुँच गर्नको लागि Chromoting प्रयोग गर्न चाहनुहुन्छ भने, तपाईंले रिमोट जडानहरूू सक्षम बनाउनुपर्छ।</translation>
<translation id="1297009705180977556"><ph name="HOSTNAME" /> मा जडान गर्ने क्रममा त्रुटि</translation>
<translation id="1324095856329524885">(यो सुविधा अझै तपाईँको कम्प्युटरको लागि उपलब्ध छैन)</translation>
<translation id="1342297293546459414">एक साझा गरिएको कम्प्युटर हेर्नुहो</translation>
<translation id="1389790901665088353">क्रोम दूर डेस्कटप होस्ट स्थापनाकर्ता डाउनलोड गर्नुहोस्</translation>
<translation id="1450760146488584666">अनुरोध गरिएको वस्तु छैन।</translation>
<translation id="1480046233931937785">क्रेडिटहरू</translation>
<translation id="1520828917794284345">फिट गर्नको लागि डेस्कटपलाई रिसाइज गर्नुहोस्</translation>
<translation id="154040539590487450">दूर पहुँच सेवा सुरु गर्न असफल भयो।</translation>
<translation id="1546934824884762070">एक अनपेक्षित त्रुटि भयो। कृपया यस समस्यालाई विकासकर्तालाई प्रतिवेदन गर्नुहोस्।</translation>
<translation id="1624185583382384493">Chrome को रिमोट डेस्कटप अहिले वेबमा छ। हाम्रो <ph name="LINK_BEGIN" />वेब पृष्ठ<ph name="LINK_END" /> चलाएर हेर्नुहोस्—यो छिटो छ तथा निःशुल्क उपलब्ध छ र यसमा एकभन्दा बढी मोनिटरहरूका उपलब्ध सुधारिएको समर्थनसहितका सुविधाहरू पनि छन्।</translation>
<translation id="1643640058022401035">यस पृष्ठलाई छाड्नाले तपाइँको Chromoting सत्रलाई अन्त्य गर्छ।</translation>
<translation id="1654128982815600832">यस कम्प्युटरको लागि दूर जडानहरू सक्षम गर्नुहोस्...</translation>
<translation id="1697532407822776718">तपाईंहरू सबैले सेट हुनभयो!</translation>
<translation id="170207782578677537">यो कम्प्युटर दर्ता गर्न असफल भयो।</translation>
<translation id="174018511426417793">तपाईंसँग कुनैपनि दर्ता गरिएको कम्प्युटरहरू छैनन्। कम्प्युटरमा रिमोट जडानहरू सक्षम बनाउन, त्यहाँ Chrome रिमोट डेस्कटप स्थापना गर्नुहोस् र “<ph name="BUTTON_NAME" />” मा क्लिक गर्नुहोस्।</translation>
<translation id="1742469581923031760">जडान हुँदै...</translation>
<translation id="1770394049404108959">म अनुप्रयोग खोल्न सक्दिन।</translation>
<translation id="177096447311351977">ग्राहकको लागि च्यानल IP: <ph name="CLIENT_GAIA_IDENTIFIER" /> ip= ' <ph name="CLIENT_IP_ADDRESS_AND_PORT" /> 'host_ip =' <ph name="HOST_IP_ADDRESS_AND_PORT" /> 'च्यानल =' <ph name="CHANNEL_TYPE" /> 'जडान =' <ph name="CONNECTION_TYPE" /> '।</translation>
<translation id="1779766957982586368">सन्झ्याल बन्द गर्नुहोस्</translation>
<translation id="1841799852846221389">यस कम्प्युटरको लागि दूर जडानहरू असक्षम गर्दै...</translation>
<translation id="1897488610212723051">मेट्नुहोस्</translation>
<translation id="195619862187186579">किबोर्ड लेआउट</translation>
<translation id="1996161829609978754">Chrome ले Chromoting होस्ट स्थापनाकर्ता डाउनलोड गर्दै छ। डाउनलोड पूरा भएपछि, जारी राख्नुभन्दा अगाडि कृपया स्थापनाकर्ता चलाउनुहोस्।</translation>
<translation id="2009755455353575666">जडान असफल भयो</translation>
<translation id="2013884659108657024">Chrome ले Chrome रिमोट होस्ट इन्स्टलर डाउनलोड गरिरहेको छ। एक पटक डाउनलोड पूरा भएपछि, जारी गर्नु अघि कृपया इन्स्टलर चलाउनुहोस्।</translation>
<translation id="2013996867038862849">जोडा बनाइएका सबै ग्राहकहरूलाई मेटाइएको छ।</translation>
<translation id="2038229918502634450">नीति परिवर्तनलाई ग्रहण गर्नका लागि होस्ट पुनः सुरु हुँदैछ।</translation>
<translation id="2046651113449445291">निम्न ग्राहकहरू यस कम्प्युटरसँग गाँसिएका छन् र पिन आपूर्ति नगरीकन जडान गर्न सक्छन्। तपाइँले कि त व्यक्तिगत रूपमा, वा सबै ग्राहकहरूको लागि यो अनुमति कुनै पनि समयमा खारिज गर्न सक्नुहुन्छ।</translation>
<translation id="2078880767960296260">होस्ट प्रक्रिया</translation>
<translation id="20876857123010370">ट्र्याकप्याड मोड</translation>
<translation id="2089514346391228378">यस कम्प्युटरको लागि दूर जडानहरू सक्षम गरिएका छन्उ।</translation>
<translation id="2198363917176605566"><ph name="PRODUCT_NAME" /> प्रयोग गर्न, यस Mac को स्क्रिनमा देखिने सामग्रीहरू दूरवर्ती यन्त्रमा पठाउन सकियोस् भन्नाका खातिर तपाईंले 'स्क्रिन रेकर्ड गर्ने' अनुमति दिनु पर्ने हुन्छ।
यो अनुमति दिन, तलको '<ph name="BUTTON_NAME" />' नामक बटनमा क्लिक गरी 'स्क्रिनको रेकर्डिङ' सम्बन्धी प्राथमिकताहरूको पेन खोल्नुहोस् र त्यसपछि '<ph name="SERVICE_SCRIPT_NAME" />' को छेउमा रहेको बाकसमा चिन्ह लगाउनुहोस्।
'<ph name="SERVICE_SCRIPT_NAME" />' मा पहिले नै चिन्ह लगाइएको छ भने उक्त जाँच चिन्ह हटाउनुहोस् र त्यसपछि उक्त बाकसमा फेरि चिन्ह लगाउनुहोस्।</translation>
<translation id="2208514473086078157">नीति सेटिङहरूले यो कम्प्युटरलाई एउटा Chrome रिमोट डेस्कटप होस्टको रूपमा साझा गर्ने अनुमति दिँदैन। सहायताको लागि तपाईंको सिस्टम व्यवस्थापकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="2220529011494928058">मुद्दा उजुरी गर्नुहोस्</translation>
<translation id="2221097377466213233">(⌘ म्याकमा) विन कुञ्जीका लागि दाहिने Ctrl प्रयोग गर्नुहोस्</translation>
<translation id="2235518894410572517">अर्को प्रयोगकर्तालाई हेर्न र नियन्त्रण गर्नको लागि यस कम्प्युटरलाई साझा गर्नुहोस्।</translation>
<translation id="2246783206985865117">यस सेटिङलाई तपाईंको डोेमेन नीतिद्वारा व्यवस्थित गरिएको छ।</translation>
<translation id="2256115617011615191">अब फेरि सुरु गर्नुहोस्</translation>
<translation id="225614027745146050">स्वागत छ</translation>
<translation id="228809120910082333">Chromoting द्वारा पहुँच</translation>
<translation id="2314101195544969792">तपाईंको <ph name="APPLICATION_NAME" /> सत्र केही समयको लागि निष्क्रिय भएको छ र शीघ्र काटिने छ।</translation>
<translation id="2317666076142640974">नयाँ <ph name="LINK_BEGIN" />Chrome को रिमोट डेस्कटप वेब अनुप्रयोग<ph name="LINK_END" /> रिलिज हुनु अगावै यसलाई चलाई हेर्नुहोस्। तपाईंको प्रतिक्रिया जान्न पाउँदा हामीलाई खुसी लाग्नेछ।</translation>
<translation id="2320166752086256636">किबोर्ड लुकाउनुहोस्</translation>
<translation id="2353140552984634198">Chromoting प्रयोग गरेर तपाईंले यस कम्प्युटरलाई सुरक्षित रूपले पहुँच गर्न सक्नुहुन्छ।</translation>
<translation id="2359808026110333948">जारी राख्नुहोस्</translation>
<translation id="2366718077645204424">होस्टसम्म पुग्न असफल। यसको कारण तपाइँले प्रयोग गरिरहनुभएको सञ्जालको विन्यास हुन सक्छ।</translation>
<translation id="2370754117186920852"><ph name="OPTIONAL_OFFLINE_REASON" /> अन्तिम पटक अनलाइन देखिएको <ph name="RELATIVE_TIMESTAMP" /></translation>
<translation id="2405928220797050937">यो अनुप्रयोग अब उप्रान्त समर्थित छैन। तपाईं पछिल्ला सुविधा र सुरक्षासम्बन्धी अद्यावधिकहरू प्राप्त गरिरहनुभएको छ भनी सुनिश्चित गर्न कृपया <ph name="LINK_BEGIN" />Chrome को रिमोट डेस्कटप वेब अनुप्रयोग<ph name="LINK_END" /> प्रयोग गर्नुहोस्‌।</translation>
<translation id="2499160551253595098">हामीलाई प्रयोग तथ्याङ्कहरू र क्र्यास प्रतिवेदनहरू जम्मा गर्न अनुमति दिएर हामीलाई Chrome दूर डेस्कटप सुधार्न मद्दत गर्नुहोस्।</translation>
<translation id="2504109125669302160"><ph name="PRODUCT_NAME" /> लाई 'पहुँच' सम्बन्धी अनुमति दिनुहोस्</translation>
<translation id="2509394361235492552"><ph name="HOSTNAME" /> मा जडान गरियो</translation>
<translation id="2512228156274966424">नोट: सबै किबोर्ड शर्टकटहरू उपलब्ध छन् भनि पक्का गर्न, 'विन्डोको रूपमा खोल्न' तपाईंले Chrome रिमोट डेस्कटप कन्फिगर गर्न सक्नुहुन्छ।</translation>
<translation id="2540992418118313681">तपाईं अर्को प्रयोगकर्तालाई हेर्न र नियन्त्रणको लागि यस कम्प्युटर साझेदारी गर्न चाहनुहुन्छ?</translation>
<translation id="2579271889603567289">या त होस्ट क्र्यास भयो वा सुरु हुन सकेन।</translation>
<translation id="2599300881200251572">यस सेवाले Chrome दूर डेस्कटप ग्राहकहरूबाट आउने जडानहरू सक्षम गर्छ।</translation>
<translation id="2647232381348739934">क्रोमोटिङ सेवा</translation>
<translation id="2676780859508944670">काम गर्दै...</translation>
<translation id="2699970397166997657">Chromeोटिङ</translation>
<translation id="2747641796667576127">सफ्टवेयर अद्यावधिकहरू प्रायजसो स्वचालित रूपमा हुन्छन, तर केही दुर्लभ मामिलाहरूमा असफल हुन सक्छ। सफ्टवेयर अद्यावधिक गर्न केही मिनेट भन्दा धेरै लाग्दैन र तपाइँको कम्प्युटरमा दूर रूपमा जडित हुँदा पनि गर्न सकिन्छ।</translation>
<translation id="2758123043070977469">प्रमाणीकरण गर्दा एउटा समस्या भयो, कृपया फेरि लग इन गर्नुहोस्।</translation>
<translation id="2803375539583399270">PIN प्रविष्टि गर्नुहोस्</translation>
<translation id="2841013758207633010">समय</translation>
<translation id="2851754573186462851">Chromium अनुप्रयोग स्ट्रिमिङ</translation>
<translation id="2888969873284818612">एउटा नेटवर्क त्रुटि देखा पर्‍यो। तपाईँको यन्त्र अन-लाइन हुँदा हामी अनुप्रयोगलाई पुनः सुरु गर्ने छौँ।</translation>
<translation id="2891243864890517178">Mac (OS X Yosemite १०.१० र सोभन्दा माथिल्लो) संस्करणका लागि</translation>
<translation id="2894654864775534701">यो कम्प्युटर अहिले भिन्न खाता अन्तर्गत साझेदारी गरिएको छ।</translation>
<translation id="2919669478609886916">तपाईं हाल यो मेसिनलाई अर्को प्रयोगकर्तासँग साझा गर्दै हुनुहुन्छ। के तपाईं साझा गर्ने कार्य जारी राख्न चाहनुहुन्छ?</translation>
<translation id="2921543551052660690">तपाईं पहिले <ph name="USER_NAME" /> (<ph name="USER_EMAIL" />) को रुपमा साइन इन गर्नुभएको थियो। उक्त खातामा तपाईंको कम्प्युटर पहुँच गर्न, त्यो खातासँग <ph name="LINK_BEGIN" />Chromium मा साइन इन गर्नुहोस्<ph name="LINK_END" /> र Chromoting पुन: स्थापना गर्नुहोस्।</translation>
<translation id="2926340305933667314">यस कम्प्युटरमा दूर पहुँच असक्षम गर्न असफल। कृपया पछि पुन: प्रयास गर्नुहोस्।</translation>
<translation id="2930135165929238380">केही आवश्यक कम्पोनेन्टहरू छैनन् । कृपया chrome://pluginsमा जानुहोस र नेटिभ क्लाइन्ट सक्षम छ भन्ने निश्चित गर्नुहोस् ।</translation>
<translation id="2939145106548231838">होस्ट गर्न प्रमाणित गर्नुहोस्</translation>
<translation id="3020807351229499221">पिनलाई अपडेट गर्न असफल भयो। कृपया पछि पुन: प्रयास गर्नुहोस्।</translation>
<translation id="3025388528294795783">तपाईँको समस्या हल गर्न हामीलाई मद्दत गर्न, कृपया के गल्ती भएको छ भन्नुहोस्:</translation>
<translation id="3027681561976217984">टच मोड</translation>
<translation id="3106379468611574572">रिमोट कम्प्युटरले जडान अनुरोधहरूलाई प्रतिक्रिया दिइरहेको छैन। कृपया रुजू गर्नुहोस् कि यो अनलाइन छ र पुन: प्रयास गर्नुहोस्।</translation>
<translation id="310979712355504754">सबै मेट्नुहोस्</translation>
<translation id="3150823315463303127">होस्ट नीति पढ्न असफल भयो।</translation>
<translation id="3171922709365450819">यस यन्त्रलाई तेस्रो पक्षीय प्रमाणीकरण आवश्यक पर्ने हुनाले क्लाइन्टले यसलाई समर्थन गर्दैन।</translation>
<translation id="3197730452537982411">दूर डेस्कटप</translation>
<translation id="324272851072175193">यी निर्देशनहरू भएको इमेल पठाउनुहोस्</translation>
<translation id="3258789396564295715">तपाईंले Chrome रिमोट डेस्कटप प्रयोग गरेर यो कम्प्युटरको पहुँच सुरक्षित रूपमा गर्न सक्नुहुन्छ।</translation>
<translation id="3286521253923406898">Chromoting होस्ट नियन्त्रक</translation>
<translation id="3305934114213025800"><ph name="PRODUCT_NAME" /> ले परिवर्तनहरू गर्न चाहन्छ।</translation>
<translation id="332624996707057614">कम्प्युटर नाम सम्पादन गर्नुहोस्</translation>
<translation id="3339299787263251426">इन्टरनेटबाट सुरक्षित रूपमा आफ्नो कम्प्युटर पहुँच गर्नुहोस्</translation>
<translation id="3360306038446926262">Windows</translation>
<translation id="3362124771485993931">पुन: टाइप पिन</translation>
<translation id="337167041784729019">तथ्याङ्कहरू देखाउनुहोस्</translation>
<translation id="3385242214819933234">अमान्य होस्ट मालिक।</translation>
<translation id="3403830762023901068">नीति सेटिङहरूले यस कम्प्युटरलाई Chormoting होस्टको रूपमा साझा गर्न अनुमति दिँदैन। सहायताको लागि तपाइँको प्रणाली प्रशासकलाई सम्पर्क गर्नुहोस्।</translation>
<translation id="3423542133075182604">सुरक्षा साँचोको दूर प्रक्रिया</translation>
<translation id="3581045510967524389">नेटवर्कमा जडान गर्न सकिएन। तपाईंको यन्त्र अन-लाइन छ कि छैन जाँच्नुहोस्।</translation>
<translation id="3596628256176442606">यो सेवाले Chromoting ग्राहकहरूबाट आउने जडानहरूलाई सक्षम बनाउँछ।</translation>
<translation id="3606997049964069799">तपाईं Chromium मा साइन इन हुनुहुन्न। कृपया साइन इन गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="3649256019230929621">सन्झ्याल सानो बनाउनुहोस्</translation>
<translation id="369442766917958684">अफलाइन।</translation>
<translation id="3695446226812920698">कसरी सिक्नुहोस्</translation>
<translation id="3718805989288361841">Chrome रिमोट डेक्सटपको नीतिसम्बन्धी सेटिङहरूमा कुनै त्रुटि भयो। सहायताका लागि आफ्नो प्रणालीको प्रशासकसँग सम्पर्क गर्नुहोस्।</translation>
<translation id="3776024066357219166">तपाईंको Chrome रिमोट डेस्कटप सत्र समाप्त भएको छ ।</translation>
<translation id="3870154837782082782">Google Inc.</translation>
<translation id="3884839335308961732">Chrome दूर डेस्कटपद्वारा पहुँच अनुमति गर्नको लागि कृपया तपाइँको खाता र पिन तल पुष्टि गर्नुहोस्।</translation>
<translation id="3897092660631435901">मेनु</translation>
<translation id="3905196214175737742">अमान्य होस्ट मालिक डोमेन।</translation>
<translation id="3908017899227008678">ठिक नाप पार्न घटाउनुहोस्</translation>
<translation id="3931191050278863510">होस्ट रोकियो।</translation>
<translation id="3933246213702324812"><ph name="HOSTNAME" /> मा रहेको Chromoting को समय समाप्त भएको छ र अपडेट गर्न आवश्यक छ।</translation>
<translation id="3950820424414687140">साइन इन गर्नुहोस्</translation>
<translation id="3989511127559254552">जारी राख्न तपाईंले आफ्नो कम्प्युटरमा पहिला विस्तारित पहुँच अनुमति प्रदान गर्नुपर्छ। तपाईंले एक पटक मात्र यो गर्नुपर्छ।</translation>
<translation id="4006787130661126000">यदि तपाईं यो कम्प्युटरमा Chrome रिमोट डेस्कटप प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले दुर जडान सक्षम गर्नुपर्छ ।</translation>
<translation id="405887016757208221">रिमोट कम्प्युटर सत्र प्रारम्भ गर्न असफल भएको छ। समस्या रहिरह्यो भने फेरि होस्ट कन्फिगर गर्न प्रयास गर्नुहोस्।</translation>
<translation id="4060747889721220580">फाइल डाउनलोड गर्नुहोस्</translation>
<translation id="4068946408131579958">सबै जडानहरू</translation>
<translation id="409800995205263688">नोट: नीति सेटिङहरूले तपाईंको नेटवर्क भित्रको कम्प्युटरहरू बिचमा मात्र जडान अनुमति दिन्छ।</translation>
<translation id="4126409073460786861">सेटअप गर्ने काम सकिएपछि, यो पृष्ठ पुनः ताजा गर्नुहोस्, त्यसपछि आफ्नो यन्त्र छनौट गरी त्यसमा PIN प्रविष्ट गरेर तपाईं आफ्नो कम्प्युटरमाथि पहुँच राख्न सक्नु हुने छ</translation>
<translation id="4145029455188493639"><ph name="EMAIL_ADDRESS" /> का रूपमा साइन इन गरियो।</translation>
<translation id="4155497795971509630">केही आवश्यक कम्पोनेन्टहरू हराइरहेका छन्। कृपया तपाईंले सफ्टवेयरको नवीनतम संस्करण स्थापना गरेको निश्चित गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="4156740505453712750">यो कम्प्युटरको पहुँचलाई सुरक्षित बनाउन, कृपया <ph name="BOLD_START" />कम्तीमा छ अङ्क<ph name="BOLD_END" />को एउटा PIN रोज्नुहोस्। अर्को स्थानबाट जडान गर्दा यो PIN आवश्यक पर्नेछ।</translation>
<translation id="4169432154993690151">प्रोफाइल तस्बिर छनौट गर्न, Chrome को रिमोट डेस्कटपलाई क्यामेरामाथि पहुँच राख्न अनुमति दिनुहोस्‌</translation>
<translation id="4176825807642096119">पहुँच कोड</translation>
<translation id="4207623512727273241">कृपया जारी राख्न अघि स्थापनकर्ता चालू गर्नुहोस्।</translation>
<translation id="4227991223508142681">Host Provisioning Utility</translation>
<translation id="4240294130679914010">Chromoting होस्ट स्थापना हटाउने</translation>
<translation id="4277463233460010382">यो कम्प्युटर पिन प्रविष्ट नगरीकन एक वा बढी ग्राहकहरूसँग जडान गर्न अनुमति</translation>
<translation id="4277736576214464567">पहुँच कोड अवैध छ। कृपया पुन: प्रयास गर्नुहोस्।</translation>
<translation id="4281844954008187215">सेवाका सर्तहरू</translation>
<translation id="4361728918881830843">एउटा भिन्न कम्प्युटरमा रिमोट जडानहरू सक्षम बनाउन, त्यहाँ Chrome दूर डेस्कटप स्थापना गर्नुहोस् र “<ph name="BUTTON_NAME" />” क्लिक गर्नुहोस्।</translation>
<translation id="4394049700291259645">असक्षम गर्नुहोस्</translation>
<translation id="4405930547258349619">कोर पुस्तकालय</translation>
<translation id="4430435636878359009">यो कम्प्युटरमा दूर जडानहरू अक्षम बनाउनुहोस्</translation>
<translation id="4430915108080446161">पहुँच कोड उत्पन्न गर्दै...</translation>
<translation id="443560535555262820">पहुँचसम्बन्धी प्राथमिकताहरू खोल्नुहोस्</translation>
<translation id="4450893287417543264">फेरि नदेखाउनुहोस्</translation>
<translation id="4472575034687746823">सुरु गर्नुहोस्</translation>
<translation id="4481276415609939789">तपाइँसँग कुनैपनि दर्ता गरिएको कम्प्युटरहरू छैनन्। कम्प्युटरमा रिमोट जडानहरू सक्षम बनाउन, Chrome दूर डेस्कटप स्थापना गर्नुहोस् र "<ph name="BUTTON_NAME" />" क्लिक गर्नुहोस्।</translation>
<translation id="4513946894732546136">पृष्ठपोषण</translation>
<translation id="4517233780764084060">नोट: सबै किबोर्ड शर्टकटहरू उपलब्ध छन् भनी सुनिश्चित गर्न, 'विन्डोको रूपमा खोल्नुहोस्' मा तपाईंले Chromoting लाई कन्फिगर गर्न सक्नुहुन्छ।</translation>
<translation id="4563926062592110512">ग्राहक विच्छेदन: <ph name="CLIENT_USERNAME" /></translation>
<translation id="4572065712096155137">पहुँच</translation>
<translation id="4592037108270173918">मोबाइल नेटवर्कमार्फत कुनै यन्त्रमा जडान गर्दा डेटा शुल्क लाग्न सक्छ। तपाईं जारी राख्न चाहनुहुन्छ?</translation>
<translation id="4619978527973181021">स्वीकार गर्नुहोस् र स्थापना गर्नुहोस्</translation>
<translation id="4635770493235256822">रिमोट यन्त्रहरू</translation>
<translation id="4660011489602794167">किबोर्ड देखाउनुहोस्</translation>
<translation id="4703302905453407178">आवश्यक घटकले काम गर्न छाडेको छ। कृपया यस समस्या बारे विकासकर्तालाई रिपोर्ट गर्नुहोस्।</translation>
<translation id="4703799847237267011">तपाईंको Chromoting सत्र समाप्त भएको छ।</translation>
<translation id="4736223761657662401">जडान इतिहास</translation>
<translation id="4741792197137897469">प्रमाणीकरण विफल भयो। कृपया फेरि Chrome मा साइन इन गर्नुहोस्।</translation>
<translation id="477305884757156764">अनुप्रयोग निकै सुस्त छ।</translation>
<translation id="4784508858340177375">या त X सर्भर क्र्यास भयो वा सुरु हुन सकेन।</translation>
<translation id="4795786176190567663">तपाईंलाई त्यो कार्य गर्नको लागि अनुमति छैन।</translation>
<translation id="4798680868612952294">माउसका विकल्पहरू</translation>
<translation id="4804818685124855865">जडान विच्छेद</translation>
<translation id="4808503597364150972">कृपया <ph name="HOSTNAME" /> को लागि तपाइँको पिन प्रविष्टि गर्नुहोस्।</translation>
<translation id="4812684235631257312">होस्ट</translation>
<translation id="4867841927763172006">PrtScn पठाउनुहोस्</translation>
<translation id="4913529628896049296">जडानको लागि प्रतिक्षा गर्दै...</translation>
<translation id="4918086044614829423">स्वीकार्नुहोस्</translation>
<translation id="492843737083352574">मेरो किबोर्ड वा माउसमा समस्याहरू भइरहेका छन्।</translation>
<translation id="4973800994433240357">क्रोमोटिङ होस्ट स्थापनाकर्ता डाउनलोड गरेर, तपाईं Google <ph name="LINK_BEGIN" />सेवा सर्तहरु<ph name="LINK_END" /> मा सहमत जनाउँदै हुनुहुन्छ।</translation>
<translation id="4974476491460646149"><ph name="HOSTNAME" /> सँगको जडान बन्द गरियो</translation>
<translation id="4985296110227979402">दूर पहुँचका लागि तपाईँले पहिला आफ्नो कम्प्युटरलाई सेटअप गर्नुपर्छ</translation>
<translation id="5064360042339518108"><ph name="HOSTNAME" /> (अफलाइन)</translation>
<translation id="5070121137485264635">रिमोट होस्टले तपाईंले तेस्रो-पक्ष वेबसाइटमा प्रमाणीकरण गर्नुपर्ने आवश्यकता जनाउँछ। जारी राख्न, यो ठेगानाको पहुँच गर्न तपाईंले Chrome रिमोट डेस्कटप अतिरिक्त अनुमतिहरू प्रदान गर्नुपर्छ:</translation>
<translation id="507204348399810022">तपाईं पक्का <ph name="HOSTNAME" /> का दूरवर्ती जडानहरूलाई असक्षम गर्न चाहनुहुन्छ?</translation>
<translation id="5081343395220691640">सर्भरसँग सञ्चार गर्न सकिएन: <ph name="ERROR" /></translation>
<translation id="5156271271724754543">दुवै बक्समा एउटै PIN प्रविष्टि गर्नुहोस्।</translation>
<translation id="5170982930780719864">अमान्य होस्ट id।</translation>
<translation id="518094545883702183">यो जानकारी तपाईंले रिपोर्ट गरिरहनु भएको समस्या निदानको लागि प्रयोग गरिन्छ, तपाईंको रिपोर्ट छानबिन गरिरहनुभएको जो कसैका लागि मात्र उपलब्ध हुन्छ, र 30 दिन भन्दा बढीको लागि कायम राखिदैन।</translation>
<translation id="5204575267916639804">प्राय: जसो सोधिने प्रश्नहरू</translation>
<translation id="5222676887888702881">साइन आउट गर्नुहोस्</translation>
<translation id="5234764350956374838">खारेज गर्नुहोस्</translation>
<translation id="5254120496627797685">यस पृष्ठ छाड्नाले तपाइँको Chrome दूर डेस्कटप सत्र अन्त्य गर्छ।</translation>
<translation id="5308380583665731573">जडान गर्नुहोस्</translation>
<translation id="5327248766486351172">नाम</translation>
<translation id="533625276787323658">जडान गर्नका लागि केही पनि उपलब्ध छैन</translation>
<translation id="5363265567587775042">तपाईँले पहुँच गर्न चाहनु हुने कम्प्युटरको प्रयोगकर्तालाई “<ph name="SHARE" />” मा क्लिक गर्न र तपाईँलाई पहुँच कोड दिन आग्रह गर्नुहोस्।</translation>
<translation id="5379087427956679853">Chrome दूर डेस्कटपले तपाइँलाई वेबमा तपाइँको कम्प्युटर सुर्क्षित ढङ्गले साझा गर्न अनुमति दिन्छ। दुवै प्रयोगकर्ताले Chrome दूर डेस्कटप अनुप्रयोग चालू गरिरहेको हुनु पर्छ, जुन <ph name="URL" /> मा फेला पार्न सकिन्छ।</translation>
<translation id="5397086374758643919">Chrome रिमोट डेस्कटप होस्ट अनस्टलर</translation>
<translation id="5419185025274123272">अनुप्रयोग रिसेट गर्न सकेन। तपाईं अझै पनि एक बग रिपोर्ट पठाउन सक्नुहुन्छ।</translation>
<translation id="5419418238395129586">पछिल्लोपटक अनलाइन हुनुभएको मिति: <ph name="DATE" /></translation>
<translation id="544077782045763683">होस्ट बन्द गरिएको छ।</translation>
<translation id="5510035215749041527">अब बिच्छेद गर्नुहोस्</translation>
<translation id="5593560073513909978">सेवा अस्थायी रूपमा अनुपलब्ध छ। कृपया पछि पुन: प्रयास गर्नुहोस्,</translation>
<translation id="5601503069213153581">पिन</translation>
<translation id="5619148062500147964">यो कम्प्युटरमा</translation>
<translation id="5625493749705183369">इन्टरनेटमा सुरक्षित ढङ्गले अन्य कम्प्युटरहरू पहँच गर्नुहोस् वा अरुहरूलाई तपाइँको कम्प्युटर पहुँच गर्न दिनुहोस्।</translation>
<translation id="5702987232842159181">जडित:</translation>
<translation id="5708869785009007625">तपाईंको डेस्कटप अहिले <ph name="USER" /> सँग साझा गरिएको छ ।</translation>
<translation id="5750083143895808682"><ph name="EMAIL_ADDRESS" /> का रूपमा साइन इन गरियो।</translation>
<translation id="5773590752998175013">जोडा गर्ने मिति</translation>
<translation id="579702532610384533">पुन: जडान गर्नुहोस्</translation>
<translation id="5810269635982033450">स्क्रिनले ट्र्याकप्याडको काम गर्छ</translation>
<translation id="5823658491130719298">तपाईंले दूरवर्ती रूपमा पहुँच राख्न चाहनुभएको कम्प्युटरमा Chrome खोलेर <ph name="INSTALLATION_LINK" /> मा जानुहोस्‌</translation>
<translation id="5841343754884244200">विकल्पहरू देखाउनुहोस्</translation>
<translation id="5843054235973879827">यो किन सुरक्षित छ?</translation>
<translation id="5859141382851488196">नयाँ सन्झ्याल...</translation>
<translation id="6011539954251327702">Chromoting ले तपाइँलाई वेबमा तपाइँको कम्प्युटर सुरक्षित साथ साझा गर्न अनुमति दिन्छ। दुवै प्रयोगकर्ताहरूले <ph name="URL" /> मा फेला पार्न सकिने Chromoting अनुप्रयोग प्रयोग गरिरहेको हुनु पर्छ।</translation>
<translation id="6033507038939587647">किबोर्डका विकल्पहरू</translation>
<translation id="6040143037577758943">बन्द गर्नुहोस्</translation>
<translation id="6062854958530969723">होस्ट सुरूवात असफल भयो।</translation>
<translation id="6091564239975589852">कुञ्जीहरू पठाउनुहोस्</translation>
<translation id="6099500228377758828">Chrome दूर डेस्कटप सेवा</translation>
<translation id="6122191549521593678">अनलाइन</translation>
<translation id="6167788864044230298">Chrome अनुप्रयोग स्ट्रिमिङ</translation>
<translation id="6173536234069435147">म मेरो Google ड्राइभ फाइलहरू खोल्न सक्दिन।</translation>
<translation id="6178645564515549384">दुर सहायताका लागि मूल सन्देश होस्ट</translation>
<translation id="618120821413932081">विन्डोसँग मिल्नसकोस् भन्नका खातिर रिमोट डेस्कटपको रिजोल्युसन अद्यावधिक गर्नुहोस्</translation>
<translation id="6193698048504518729"><ph name="HOSTNAME" /> मा जोड्नुहोस्</translation>
<translation id="6198252989419008588">PIN परिवर्तन गर्नुहोस्</translation>
<translation id="6204583485351780592"><ph name="HOSTNAME" /> (समय समाप्त भएको)</translation>
<translation id="6221358653751391898">तपाईं Chrome मा साइन इन हुनुहुन्न। कृपया साइन इन गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6223301979382383752">स्क्रिनको रेकर्डिङसम्बन्धी प्राथमिकताहरू खोल्नुहोस्</translation>
<translation id="6227369581881558336">फाइल हस्तान्तरणसहितका नयाँ सुविधाहरू सहितको Chrome को रिमोट डेस्कटप अहिले वेबमा उपलब्ध छ! हाम्रो <ph name="LINK_BEGIN" />वेब पृष्ठ<ph name="LINK_END" /> हेर्नुहोस्।</translation>
<translation id="6284412385303060032">प्रयोगकर्ता-विशेष सत्रमा चलिरहेको होस्टलाई स्विच गरेर कर्टेन मोडलाई समर्थन गर्न कन्सोल लजिक स्क्रिनमा रहेको चलिरहेको होस्ट बन्द भएको छ।</translation>
<translation id="629730747756840877">खाता</translation>
<translation id="6304318647555713317">ग्राहक</translation>
<translation id="6381670701864002291">केही अन्य कुरा।</translation>
<translation id="6398765197997659313">पूर्ण स्क्रिनलाई हटाउनुहोस्</translation>
<translation id="6441316101718669559">डेस्कटप एकीकरण यस प्लेटफर्ममा समर्थित छैन। तपाईं अझै पनि अनुप्रयोग प्रयोग गर्न सक्नुहुन्छ, तर प्रयोगकर्ता अनुभव राम्रो हुने छैन।</translation>
<translation id="652218476070540101">यस कम्प्युटरको पिन अद्यावधिक गरिदैछ...</translation>
<translation id="6527303717912515753">साझा गर्नुहोस्</translation>
<translation id="6541219117979389420">अनुप्रयोग लगहरूले Google ड्राइभमा फाइल वा फोल्डरहरूको तपाईँको पहिचान (इमेल ठेगाना) र नामहरू र गुणहरू सहितको निजी जानकारी समावेश गर्न सक्छ।</translation>
<translation id="6542902059648396432">एउटा समस्या रिपोर्ट गर्नुहोस्...</translation>
<translation id="6550675742724504774">विकल्पहरू</translation>
<translation id="6570205395680337606">अनुप्रयोग रिसेट गर्नुहोस्। तपाईंले कुनै पनि सुरक्षित नगरिएका काम गुमाउनु हुनेछ।</translation>
<translation id="6583902294974160967">सहायता प्रदान गर्ने सेवा</translation>
<translation id="6612717000975622067">Ctrl-Alt-Del पठाउनुहोस्</translation>
<translation id="6654753848497929428">साझा गर्नुहोस्</translation>
<translation id="6668065415969892472">तपाइँको पिन अद्याव</translation>
<translation id="6681800064886881394">प्रतिलिपिअधिकार 201३ Google संगठन। सर्वाधिकार सुरक्षित।</translation>
<translation id="6705482892455291412">उनीहरूले एक पटक कोड प्रविष्ट गरेपछि तपाईंलाई जडान स्वीकार गर्न र सत्र आदान प्रदान गर्न सुरु गर्न प्रम्प्ट गरिनेछ।</translation>
<translation id="6746493157771801606">इतिहास खालि गर्नुहोस्</translation>
<translation id="6748108480210050150">बाट</translation>
<translation id="677755392401385740">यस प्रयोगकर्ताको लागि होस्ट सुरुवातकर्ता: <ph name="HOST_USERNAME" /></translation>
<translation id="6865175692670882333">हेर्नुहोस्/सम्पादन गर्नुहोस्</translation>
<translation id="6913710942997637770">प्रोफाइल तस्बिर छनौट गर्न, Chrome को रिमोट डेस्कटपलाई तस्बिरहरूमाथि पहुँच राख्न अनुमति दिनुहोस्‌</translation>
<translation id="6930242544192836755">अवधि</translation>
<translation id="6939719207673461467">कुञ्जीपाटी देखाउनुहोस्/लुकाउनुहोस्।</translation>
<translation id="6944854424004126054">विन्डो पुनः स्थापित गर्नु</translation>
<translation id="6948905685698011662">Chrome को रिमोट डेस्कटप अब वेबमा उपलब्ध छ! हाम्रो <ph name="LINK_BEGIN" />नि: शुल्क वेब अनुप्रयोग<ph name="LINK_END" /> प्रयोग गर्नुहोस्।</translation>
<translation id="6956835181934226419">मैले यो अनुमति दिइसकेको छु।</translation>
<translation id="6963936880795878952">कसैले अमान्य PIN मार्फत जडान गर्ने प्रयास गरिरहेको हुनाले दूरवर्ती कम्प्युटरमा गरिने जडानहरूलाई सदाका लागि रोक लगाइएको छ। कृपया पछि फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="6965382102122355670">ठिक छ</translation>
<translation id="6985691951107243942">के तपाईं रिमोट जडान <ph name="HOSTNAME" /> मा अक्षम गर्न चाहनुहुन्छ? यदि तपाईंले आफ्नो विचार परिवर्तन गर्नुभयो भने, जडानहरू पुन: सक्षम गर्न, तपाईंले त्यो कम्प्युटर पुन: भिजिट गर्नुपर्छ।</translation>
<translation id="6998989275928107238">लाई</translation>
<translation id="7019153418965365059">अपरिचित होस्ट त्रुटि: <ph name="HOST_OFFLINE_REASON" /></translation>
<translation id="701976023053394610">दूर सहायता</translation>
<translation id="7026930240735156896">दूरवर्ती पहुँचका लागि आफ्नो कम्प्युटर सेटअप गर्न उक्त निर्देशनहरूको पालना गर्नुहोस्</translation>
<translation id="7038683108611689168">हामीलाई उपयोग तथ्याङ्क र क्र्यास प्रतिवेदनहरू सङ्कलन गर्न अनुमति दिएर Chromoting सुधार गर्न सहयोग गर्नुहोस्।</translation>
<translation id="7067321367069083429">स्क्रिनले टच स्क्रिनको काम गर्छ</translation>
<translation id="7116737094673640201">Chrome को रिमोट डेस्कटपमा स्वागत छ</translation>
<translation id="7144878232160441200">पुन: प्रयास गर्नुहोस्</translation>
<translation id="7149517134817561223">Chrome रिमोट डेस्कटप होस्टमा आदेशहरू मुद्दाको लागि अनुप्रयोग।</translation>
<translation id="7215059001581613786">कृपया छ वा धेरै अङ्कहरू भएको पिन प्रविष्टि गर्नुहोस्।</translation>
<translation id="7312846573060934304">होस्ट अफलाइन छ।</translation>
<translation id="7319983568955948908">साझा गर्न बन्द गर्नुहोस्</translation>
<translation id="7401733114166276557">Chrome दूर डेस्कटप</translation>
<translation id="7434397035092923453">ग्राहको लागि पहूँच अस्वीकार गरियो: <ph name="CLIENT_USERNAME" /></translation>
<translation id="7444276978508498879">जडित ग्राहक: <ph name="CLIENT_USERNAME" /></translation>
<translation id="7526139040829362392">खाता परिवर्तन गर्नुहोस्</translation>
<translation id="7606912958770842224">रिमोट जडान सक्षम गर्नुहोस्</translation>
<translation id="7628469622942688817">यो यन्त्रमा मेरो PIN सम्झनुहोस्।</translation>
<translation id="7649070708921625228">मद्दत</translation>
<translation id="7658239707568436148">रद्द गर्नुहोस्</translation>
<translation id="7665369617277396874">खाता थप्नुहोस्</translation>
<translation id="7672203038394118626">यो कम्प्युटरको लागि रिमोट जडान असक्षम गरिएको छ।</translation>
<translation id="7678209621226490279">बायाँतिर डक गर्नुहोस्</translation>
<translation id="7693372326588366043">होस्टहरूको सूची ताजा गर्नुहोस्</translation>
<translation id="7714222945760997814">यसको रिपोर्ट गर्नुहोस्</translation>
<translation id="7782471917492991422">आफ्नो कम्प्युटरको शक्ति व्यवस्थापन सेटिङहरूको जाँच गर्नुहोस् र यो निष्क्रिय हुँदा सुत्न भनि कन्फिगर गरिएको छैन भनि निश्चित गर्नुहोस्।</translation>
<translation id="7810127880729796595">तथ्याङ्कहरू देखाउनुहोस् (जडान: <ph name="QUALITY" />)</translation>
<translation id="7836926030608666805">केही आवश्यक कम्पोनेन्टहरू हराइरहेको छ। कृपया तपाईंले Chrome को नवीनतम संस्करण चलाइराख्नु भएको निश्चित गर्नुहोस् र फेरि प्रयास गर्नुहोस्।</translation>
<translation id="7868137160098754906">दूर कम्प्युटरको लागि कृपया तपाइँको पिन प्रविष्टि गर्नुहोस्।</translation>
<translation id="7869445566579231750">तपाईंलाई यस अनुप्रयोग चलाउनको लागि अनुमति छैन।</translation>
<translation id="7895403300744144251">दूरवर्ती कम्प्युटरको सुरक्षा नीतिले तपाईँको खाताका जडानहरूलाई अनुमति दिँदैन।</translation>
<translation id="7936528439960309876">दायाँतिर डक गर्नुहोस्</translation>
<translation id="7948001860594368197">स्क्रिन विकल्पहरू</translation>
<translation id="7970576581263377361">प्रमाणीकरण विफल भयो। कृपया फेरि Chromium मा साइन इन गर्नुहोस्।</translation>
<translation id="7981525049612125370">रिमोट सत्रको म्याद समाप्त भएको छ।</translation>
<translation id="8038111231936746805">(पूर्वनिर्धारित)</translation>
<translation id="8041089156583427627">प्रतिक्रिया पठाउनुहोस्।</translation>
<translation id="8041721485428375115">क्रोम दूर डेस्कटप होस्ट स्थापनाकर्ता डाउनलोड गरेर, तपाईं Google <ph name="LINK_BEGIN" />सेवा सर्तहरु<ph name="LINK_END" /> मा सहमत जनाउँदै हुनुहुन्छ।</translation>
<translation id="8060029310790625334">मद्दत केन्द्र</translation>
<translation id="806699900641041263"><ph name="HOSTNAME" /> मा जडान हुँदै</translation>
<translation id="8073845705237259513">Chrome दूर डेस्कटप प्रयोग गर्नको लागि, तपाइँले तपाइँको यन्त्रमा एउटा Google खाता थप्न आवश्यक छ।</translation>
<translation id="80739703311984697">दूर होस्टले तपाइँलाई एक तेस्रो-पक्ष वेबसाइटमा प्रमाणीकरण गर्न आवश्यक छ। जारी राख्नको लागि, तपाइँले यस ठेगानामा पहुँच गर्न Chromoting लाई थप अनुमति हरू प्रदान गर्नुपर्छ।</translation>
<translation id="809687642899217504">मेरा कम्प्युटरहरू</translation>
<translation id="811307782653349804">जहाँकहीबाट तपाईंको आफ्नै कम्प्युटर पहुँच गर्नुहोस्।</translation>
<translation id="8116630183974937060">नेटवर्क त्रुटि देखापर्यो । कृपया तपाईंको उपकरण अनलाईनमा भएको जाँच गरी पुनः प्रयास गर्नुहोस् ।</translation>
<translation id="8178433417677596899">प्रयोगकर्तादेखि प्रयोगकर्ता स्क्रिन साझा, दुर प्राविधिक सहायतका लागि पूर्ण ।</translation>
<translation id="8187079423890319756">प्रतिलिपि अधिकार 2013 Chromium लेखकहरू। सर्वाधिकार सुरक्षित।</translation>
<translation id="8196755618196986400">हामीलाई थप जानकारीको लागि सम्पर्क गर्न अनुमति दिन, तपाईँको इमेल ठेगाना तपाईंले पेश गरेको कुनै पनि प्रतिक्रियामा समावेश गरिनेछ।</translation>
<translation id="8244400547700556338">कसरी भन्ने कुरा सिक्नुहोस।</translation>
<translation id="8261506727792406068">मेट्नुहोस्</translation>
<translation id="8355326866731426344">यो पहुँच कोड <ph name="TIMEOUT" /> मा समाप्त हुनेछ</translation>
<translation id="8355485110405946777">हामीलाई तपाईँको समस्या (लगहरूले निजी जानकारी समावेश गरेको हुन सक्छ) समाधान गर्न मद्दतको लागि अनुप्रयोग लगहरू समावेश गर्दछ</translation>
<translation id="837021510621780684">यस कम्प्युटरबाट</translation>
<translation id="8383794970363966105">Chromoting प्रयोग गर्न, तपाईँले आफ्नो यन्त्रमा Google खाता थप्न आवश्यक छ।</translation>
<translation id="8386846956409881180">होस्टलाई अमान्य OAuth प्रमाणहरूमार्फत कन्फिगर गरिएको छ।</translation>
<translation id="8397385476380433240"><ph name="PRODUCT_NAME" /> लाई अनुमति दिनुहोस्</translation>
<translation id="8406498562923498210">तपाईंको Chrome को रिमोट डेस्कटप वातावरणभित्र सुरु गर्नु पर्ने सत्र चयन गर्नुहोस्। (केही प्रकारका सत्रहरू Chrome को रिमोट डेस्कटपभित्र र स्थानीय कन्सोलमा एकसाथ चलाउन नमिल्न सक्छ भन्ने कुरा ख्याल गर्नुहोस्।)</translation>
<translation id="8428213095426709021">सेटिङहरू</translation>
<translation id="8445362773033888690">Google प्ले भण्डारमा हेर्नुहोस्</translation>
<translation id="8509907436388546015">डेस्कटप समायोजन प्रक्रिया</translation>
<translation id="8513093439376855948">होस्ट व्यवस्थापन दूर गर्नको लागि स्वदेशी मेसेजिङ होस्ट</translation>
<translation id="8525306231823319788">पूर्ण स्क्रीन</translation>
<translation id="8548209692293300397">तपाईंले पहिले <ph name="USER_NAME" /> (<ph name="USER_EMAIL" />) को रूपमा साइन इन गर्नुभएको थियो। त्यो खातामा तपाईँको कम्प्युटरहरू पहुँच गर्न, उक्त खातासँग <ph name="LINK_BEGIN" /> Google Chrome मा साइन इन गर्नुहोस् <ph name="LINK_END" /> र Chrome रिमोट डेस्कटप पुन: स्थापना गर्नुहोस्।</translation>
<translation id="858006550102277544">टिप्पणी</translation>
<translation id="8642984861538780905">ठिकै</translation>
<translation id="8712909229180978490">म Google ड्राइभमा मेरा अनलाइन सुरक्षित गरिएका फाइलहरू देख्न सक्दिन।</translation>
<translation id="8743328882720071828">तपाईं <ph name="CLIENT_USERNAME" /> लाई आफ्नो कम्प्युटर हेर्न र नियन्त्रण गर्न दिन चाहनुहुन्छ?</translation>
<translation id="8747048596626351634">‍या त सत्र क्र्यास भयो वा सुरु हुन सकेन। रिमोट कम्प्युटरमा ~/.chrome-remote-desktop-session अवस्थित छ भने त्यसले डेस्कटप वातावरण वा विन्डो प्रबन्धक जस्ता लामो समय चल्ने अग्रभूमिका प्रक्रियाहरूको सुरुवात गर्छ भन्ने कुरा सुनिश्चित गर्नुहोस्।</translation>
<translation id="8759753423332885148">बढि जान्नुहोस्।</translation>
<translation id="8791202241915690908">क्रोमोटिङ होस्ट स्थापनाकर्ता डाउनलोड गर्नुहोस्</translation>
<translation id="8804164990146287819">गोपनीयता नीति</translation>
<translation id="894763922177556086">राम्रो</translation>
<translation id="895780780740011433">Windows 7 र सोभन्दा पछाडिका संस्करण</translation>
<translation id="897805526397249209">एउटा भिन्न कम्प्युटरमा रिमोट जडानहरू सक्षम बनाउन, त्यहाँ Chromoting स्थापना गर्नुहोस् र “<ph name="BUTTON_NAME" />” क्लिक गर्नुहोस्।</translation>
<translation id="8998327464021325874">Chrome रिमोट डेस्कटप होस्ट नियन्त्रक</translation>
<translation id="9016232822027372900">जे भएता पनि जडान गर्नुहोस्</translation>
<translation id="906458777597946297">सन्झ्याल</translation>
<translation id="9111855907838866522">तपाईं आफ्नो रिमोट यन्त्रसँग जोडिनुभएको छ। मेनु खोल्नका लागि कृपया चार औंलाहरूले स्क्रिनमा ट्याप गर्नुहोस्।</translation>
<translation id="9126115402994542723">यस उपकरणबाट यो होस्टमा जडान गर्दै गर्दा फेरि PIN को लागि नसोध्नुहोस्।</translation>
<translation id="9149580767411232853">सम्पूर्ण रिमोट डेस्कटपलाई देख्न सकिने बनाइराख्नुहोस्</translation>
<translation id="9149992051684092333">आफ्नो डेस्कटपलाई साझा गर्न सुरु गर्न, तपाईंलाई सहायता प्रदान गर्ने व्यक्तिलाई तलको पहुँच कोड दिनुहोस्।</translation>
<translation id="916856682307586697">पूर्वनिर्धारित XSession सुरु गर्नुहोस्</translation>
<translation id="9187628920394877737"><ph name="PRODUCT_NAME" /> लाई 'स्क्रिन रेकर्ड गर्ने' अनुमति दिनुहोस्</translation>
<translation id="9188433529406846933">अनुमति दिनुहोस्</translation>
<translation id="9213184081240281106">अमान्य होस्ट कन्फिगुरेसन।</translation>
<translation id="951991426597076286">अस्वीकार गर्नुहोस्</translation>
<translation id="962733587145768554">कृपया यो प्रक्रिया सम्पन्न गर्न जडानको संवाद बाकसमा '<ph name="SHARE" />' चयन गर्नुहोस्।</translation>
<translation id="979100198331752041"><ph name="HOSTNAME" /> मा रहेको Chrome रिमोट डेस्कटपको समय समाप्त भएको छ र अपडेट गर्न आवश्यक छ।</translation>
<translation id="981121421437150478">अफलाइन</translation>
<translation id="985602178874221306">Chromium लेखकहरू</translation>
<translation id="992215271654996353"><ph name="HOSTNAME" /> (अन्तिम अनलाइन <ph name="DATE_OR_TIME" />)</translation>
</translationbundle>