| <?xml version="1.0" ?> |
| <!DOCTYPE translationbundle> |
| <translationbundle lang="ne"> |
| <translation id="1444443021901415601">Chrome ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ</translation> |
| <translation id="2252052615723281030">तपाईंले Chrome मा साइन इन गरेका बेला यो सेटिङले तपाईंको IP एड्रेस गोप्य राख्न मद्दत गर्छ। Chrome लाई कुनै साइटले तपाईंलाई ट्र्याक गरिरहेको शङ्का लागेमा तपाईंका केही ट्राफिक प्राइभेसी सर्भरहरूमार्फत पठाइन सक्छ।</translation> |
| <translation id="235789365079050412">Google को गोपनीयता नीति</translation> |
| <translation id="2793385791865768072">Chromium ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ</translation> |
| <translation id="2979365474350987274">तेस्रो पक्षीय कुकीहरू सीमित गरिएका छन्</translation> |
| <translation id="33479675708419823">तपाईंले Chrome मा साइन इन गरेका बेला यो सेटिङले तपाईंको IP एड्रेस गोप्य राख्न मद्दत गर्छ। Chrome लाई कुनै साइटले तपाईंलाई ट्र्याक गरिरहेको शङ्का लागेमा तपाईंका केही ट्राफिक प्राइभेसी सर्भरहरूमार्फत पठाइन सक्छ। <ph name="LINK_BEGIN" />IP सुरक्षाले कसरी काम गर्छ<ph name="LINK_END" /> भन्ने बारेमा थप जान्नुहोस्</translation> |
| <translation id="3529311220178827364">आफ्नो IP एड्रेस लुकाउने सुविधाका बारेमा थप जान्नुहोस्</translation> |
| <translation id="385051799172605136">पछाडि</translation> |
| <translation id="4041687306270459969">४ हप्ताभन्दा पुराना विज्ञापनका विषयहरू स्वतः मेटाइन्छन्। विषयमा खेलकुद, लत्ताकपडालगायतका कुरा समावेश हुन्छन्</translation> |
| <translation id="4177501066905053472">विज्ञापनका विषयहरू</translation> |
| <translation id="4301151630239508244">विज्ञापनका विषयहरू भनेका साइटले विज्ञापन पर्सनलाइज गर्न प्रयोग गर्न सक्ने थुप्रै कुरामध्येको एक कुरा मात्र हो। तपाईंले "विज्ञापनका विषयहरू" अफ गर्नुभयो भने पनि साइटहरू तपाईंलाई विज्ञापन देखाउन सक्छन् तर ती विज्ञापन कम सान्दर्भिक हुन सक्छन्। <ph name="BEGIN_LINK_1" />विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="END_LINK_1" /> सम्बन्धमा थप जान्नुहोस्।</translation> |
| <translation id="4501357987281382712">हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="453692855554576066">तपाईं Chromium का सेटिङमा गई आफ्ना विज्ञापनका विषयहरू हेर्न र आफूले साइटहरूसँग सेयर गर्न नचाहेका विषय ब्लक गर्न सक्नुहुन्छ</translation> |
| <translation id="4598427486995631491">आफ्नो IP एड्रेस लुकाउनुहोस्</translation> |
| <translation id="4692439979815346597">तपाईं Chrome का सेटिङमा गई आफ्ना विज्ञापनका विषयहरू हेर्न र आफूले साइटहरूसँग सेयर गर्न नचाहेका विषय ब्लक गर्न सक्नुहुन्छ</translation> |
| <translation id="5413586988657235240">तपाईंले खोल्ने साइटहरूले तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउनका निम्ति तपाईंको ब्राउजिङ हिस्ट्री र पहिचान सुरक्षित राख्दै Chromium सँग तपाईंलाई मन पर्ने विषयहरूसम्बन्धी जानकारी माग्न सक्छन्</translation> |
| <translation id="6053735090575989697">हाम्रो गोपनीयता नीति पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="6186536480878693792">तपाईंले खोल्ने साइटहरूले तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउनका निम्ति तपाईंको ब्राउजिङ हिस्ट्री र पहिचान सुरक्षित राख्दै Chrome सँग तपाईंलाई मन पर्ने विषयहरूसम्बन्धी जानकारी माग्न सक्छन्</translation> |
| <translation id="6195163219142236913">तेस्रो पक्षीय कुकीहरू सीमित गरिएका छन्</translation> |
| <translation id="6371812158043974664">तपाईंले Chromium मा साइन इन गरेका बेला यो सेटिङले तपाईंको IP एड्रेस गोप्य राख्न मद्दत गर्छ। Chromium लाई कुनै साइटले तपाईंलाई ट्र्याक गरिरहेको शङ्का लागेमा तपाईंका केही ट्राफिक प्राइभेसी सर्भरहरूमार्फत पठाइन सक्छ। <ph name="LINK_BEGIN" />IP सुरक्षाले कसरी काम गर्छ<ph name="LINK_END" /> भन्ने बारेमा थप जान्नुहोस्</translation> |
| <translation id="6398358690696005758">हाम्रो <ph name="BEGIN_LINK1" />गोपनीयता नीति<ph name="LINK_END1" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="7040031291654706261"><ph name="BEGIN_LINK" />IP सुरक्षाले काम गर्ने तरिका<ph name="END_LINK" /> जान्नुहोस्</translation> |
| <translation id="7475768947023614021">विज्ञापनका विषयसम्बन्धी आफूले तय गरेको सेटिङको समीक्षा गर्नुहोस्</translation> |
| </translationbundle> |