| <?xml version="1.0" ?> |
| <!DOCTYPE translationbundle> |
| <translationbundle lang="ne"> |
| <translation id="1055273091707420432">Chromium ले विज्ञापनका ४ हप्ताभन्दा पुराना विषयहरू स्वतः मेटाउँछ</translation> |
| <translation id="1145223915439299117">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर कुनै एक्स्टेन्सनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएको छ।</translation> |
| <translation id="1184166532603925201">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा Chrome ले साइटहरूलाई तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न दिँदैन</translation> |
| <translation id="1205053266843535401">डिभाइस तथा ब्राउजिङ डेटाको एक्सेस सीमित गर्नुहोस्</translation> |
| <translation id="1281098210028343866">तपाईंले ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गर्नुको कारण बताएर हामीलाई Chromium को गुणस्तरमा सुधार ल्याउन मद्दत गर्नुहोस्</translation> |
| <translation id="1297285729613779935">"साइटले सिफारिस गर्ने विज्ञापनहरू" अन गरिएका खण्डमा साइटहरूले तपाईंको ब्राउजिङ हिस्ट्री तथा पहिचान सुरक्षित राखेर तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन पाउँछन्। अन्य साइटहरूले तपाईं विभिन्न साइटहरूमा कसरी समय बिताउनुहुन्छ भन्नेलगायतका तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गरेर तपाईंले विभिन्न साइटहरू ब्राउज गर्दै गर्दा तपाईंलाई सम्बन्धित विज्ञापनहरू सिफारिस गर्न सक्छन्। तपाईं सेटिङमा गई यी साइटहरूको सूची हेर्न सक्नुहुन्छ। साथै, तपाईं जुन जुन साइटबाट विज्ञापनका सिफारिस प्राप्त गर्न चाहनुहुन्न तपाईं ती साइटहरू ब्लक गर्न पनि सक्नुहुन्छ।</translation> |
| <translation id="132963621759063786">Chromium ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK1" />Chromium मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="LINK_END1" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="1472807065399636739">तपाईंले खोल्ने साइटहरूमा अन्य साइटका कन्टेन्ट र सेवाहरू (जस्तै, फोटो, विज्ञापन र टेक्स्ट) इम्बेड गरिएको हुन सक्छ। यो कन्टेन्ट तपाईंका बारेमा जान्न प्रयोग गरिन सक्छ। <ph name="BEGIN_LINK" />इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा<ph name="END_LINK" /> व्यवस्थापन गर्ने तरिकाका बारेमा थप जान्नुहोस्</translation> |
| <translation id="1472928714075596993"><ph name="BEGIN_BOLD" />के कस्ता जानकारी प्रयोग गरिन्छ?<ph name="END_BOLD" /> तपाईंका विज्ञापनका विषयहरू तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्री अर्थात् तपाईंले यो डिभाइसमा Chrome प्रयोग गरी खोलेका साइटहरूको सूचीमा आधारित हुन्छन्।</translation> |
| <translation id="1559726735555610004">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="1569440020357229235">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा साइटहरूले तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्दैनन्। तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेको कुनै साइट चलिरहेको छैन भने तपाईं <ph name="BEGIN_LINK" />उक्त साइटलाई केही समयका लागि तेस्रो पक्षीय कुकीहरूको एक्सेस दिई हेर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।</translation> |
| <translation id="1617293350324746198">तेस्रो पक्षीय कुकीहरू ब्लक गरिएका छन्। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ।</translation> |
| <translation id="1685116584758270048">सबै इन्कोग्निटो ट्याबहरू बन्द नगरुन्जेल ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गरिन्छ। <ph name="BEGIN_LINK" />प्रतिक्रिया पठाउनुहोस्<ph name="END_LINK" /></translation> |
| <translation id="1716616582630291702"><ph name="BEGIN_BOLD" />साइटहरूले यो जानकारी कसरी प्रयोग गर्छन्?<ph name="END_BOLD" /> तपाईं ब्राउज गर्दै गर्दा Chrome ले तपाईंलाई रुचि लाग्ने विषयहरू थाहा पाउँछ। विषयका लेबलहरू पहिले नै तोकिएका हुन्छन् र यसअन्तर्गत कला तथा मनोरञ्जन, किनमेल तथा खेलकुदलगायतका कुराहरू समावेश हुन्छन्। तपाईंले यसपछि खोल्ने साइटले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि Chrome सँग तपाईंका केही विषयसम्बन्धी जानकारी माग्न सक्छ।</translation> |
| <translation id="172522356264798673">ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा सुचारु गर्नुहोस्</translation> |
| <translation id="1732764153129912782">तपाईं विज्ञापनको गोपनीयतासम्बन्धी सेटिङमा गई यी कुरा परिवर्तन गर्न सक्नुहुन्छ</translation> |
| <translation id="1780659583673667574">उदाहरणका लागि, तपाईं बेलुकाको खानाका पाकविधिहरू भेट्टाउनका निम्ति कुनै साइटमा जानुभयो भने उक्त साइटले तपाईं पाक कलामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। पछि, अर्को साइटले तपाईंलाई पहिलो साइटले सिफारिस गरेअनुसार फलफूल तथा सागसब्जी डेलिभरी गर्ने सेवासँग सम्बन्धित विज्ञापन देखाउन सक्छ।</translation> |
| <translation id="1887631853265748225">विज्ञापनको गोपनीयता कायम राख्नेसम्बन्धी सुविधाहरूले वेबसाइट र तिनका विज्ञापन साझेदारहरूले तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउँदा तपाईंका बारेमा थाहा पाउने जानकारी सीमित पार्न सघाउँछन्।</translation> |
| <translation id="19426210786412737">वेबसाइटहरूलाई तेस्रो पक्षीय कुकीहरूको एक्सेस दिनका लागि Chrome का हालका सेटिङ अपडेट गरिएका छन्। तपाईं जुनसुकै बेला यो सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ।</translation> |
| <translation id="1954777269544683286">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="END_LINK" />।</translation> |
| <translation id="2004697686368036666">केही साइटका सुविधाहरूले काम नगर्न सक्छन्</translation> |
| <translation id="2089807121381188462"><ph name="BEGIN_BOLD" />तपाईं यो जानकारी कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ?<ph name="END_BOLD" /> Chrome ले ३० दिनभन्दा पुराना साइटहरू स्वतः मेटाउँछ। तपाईंले कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। तपाईं जुनसुकै बेला Chrome का सेटिङमा गई कुनै साइटले तपाईंलाई विज्ञापन सिफारिस गर्न नपाउने गरी उक्त साइट ब्लक गर्न र "साइटले सिफारिस गर्ने विज्ञापनहरू" अफ गर्न सक्नुहुन्छ।</translation> |
| <translation id="2090761099683423637">सबै इन्कोग्निटो विन्डोहरू बन्द नगरुन्जेल ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गरिन्छ।</translation> |
| <translation id="2194856509914051091">विचार गर्नु पर्ने कुराहरू</translation> |
| <translation id="2213012319160025454">इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा व्यवस्थापन गर्नुहोस्</translation> |
| <translation id="2235344399760031203">तेस्रो पक्षीय कुकीहरू ब्लक गरिएका छन्</translation> |
| <translation id="235789365079050412">Google को गोपनीयता नीति</translation> |
| <translation id="235832722106476745">Chrome ले विज्ञापनका ४ हप्ताभन्दा पुराना विषयहरू स्वतः मेटाउँछ</translation> |
| <translation id="2496115946829713659">साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation> |
| <translation id="2506926923133667307">विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने तरिकाका बारेमा थप जान्नुहोस्</translation> |
| <translation id="2578376035831129583">तपाईंले सीधै खोल्नुभएको साइटमा नभएर इम्बेड गरिएका साइटहरूमा लागू हुन्छ</translation> |
| <translation id="259163387153470272">साइट र तिनका विज्ञापन साझेदारहरू विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईं आफूले खोलेका साइटहरूमा कसरी समय बिताउनुहुन्छ भन्नेलगायतका तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्</translation> |
| <translation id="2648072482252767506">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएको छ। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ।</translation> |
| <translation id="2669351694216016687">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK1" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="LINK_END1" /></translation> |
| <translation id="2672038477572666782">तपाईंले ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गर्नुको कारण बताएर हामीलाई Chrome को गुणस्तरमा सुधार ल्याउन मद्दत गर्नुहोस्</translation> |
| <translation id="2818622030603911133">यो साइटमा ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गरिएको छ</translation> |
| <translation id="2842751064192268730">विज्ञापनका विषयहरूले साइट र तिनका विज्ञापन साझेदारहरूलाई तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउने प्रयोजनका लागि तपाईंका बारेमा सीमित जानकारी मात्र सङ्कलन गर्न दिन्छन्। Chrome ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउन सक्छ। तपाईंले यसपछि खोल्ने साइटले Chrome सँग तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि सान्दर्भिक विषयसम्बन्धी जानकारी माग्न सक्छ।</translation> |
| <translation id="2937236926373704734">तपाईं आफूले नचाहेका साइटहरू ब्लक गर्न सक्नुहुन्छ। Chromium ले उक्त सूचीमा भएका ३० दिनभन्दा पुराना साइटहरू पनि स्वतः मेटाउँछ।</translation> |
| <translation id="2979365474350987274">तेस्रो पक्षीय कुकीहरू सीमित गरिएका छन्</translation> |
| <translation id="3045333309254072201">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा साइटहरूले तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्दैनन्। तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेको कुनै साइट चलिरहेको छैन भने तपाईं <ph name="START_LINK" />उक्त साइटलाई केही समयका लागि तेस्रो पक्षीय कुकीहरूको एक्सेस दिई हेर्न<ph name="END_LINK" /> सक्नुहुन्छ।</translation> |
| <translation id="3046081401397887494">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK1" />साइटले सिफारिस गर्ने विज्ञापन<ph name="LINK_END1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK2" />कुकीसम्बन्धी सेटिङ<ph name="LINK_END2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation> |
| <translation id="3187472288455401631">विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा</translation> |
| <translation id="3425311689852411591">तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेका साइटहरूले भने अपेक्षा गरेअनुसार काम गर्नु पर्ने हो</translation> |
| <translation id="3442071090395342573">Chromium ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK" />Chromium मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="END_LINK" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="3467081767799433066">"विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधा" अन गरिएका खण्डमा साइटहरूका विज्ञापनहरूको पर्फर्मेन्स मापन गर्ने प्रयोजनका लागि साइटहरूका बिचमा तपाईंले कुनै साइट खोलेपछि सामग्री खरिद गर्नुभयो कि गर्नुभएन भन्नेलगायतका सीमित प्रकारका जानकारी सेयर गरिन्छ।</translation> |
| <translation id="3624583033347146597">तेस्रो पक्षीय कुकीसम्बन्धी प्राथमिकताहरू छनौट गर्नुहोस्</translation> |
| <translation id="364348650177270461">Chromium ले तपाईंका बारेमा जान्न खोजिरहेका हुन सक्ने इम्बेड गरिएका साइटहरूबाट इन्स्टल गरिएका फन्ट वा तपाईंको प्रामाणिक समय जस्ता डिभाइस तथा ब्राउजरसम्बन्धी डेटा सीमित गर्ने प्रयास गर्ने छ</translation> |
| <translation id="3645682729607284687">Chrome ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ। उदाहरणका लागि, यसमा खेलकुद, लुगाफाटो जस्ता कुराहरू पर्छन्</translation> |
| <translation id="3665701035629774409">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंका एड्मिनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएका छन्। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ। <ph name="BEGIN_LINK" />सेटिङ<ph name="END_LINK" />मा गई इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा व्यवस्थापन गर्नुहोस्।</translation> |
| <translation id="3696118321107706175">साइटहरूले तपाईंको डेटा कसरी प्रयोग गर्छन्</translation> |
| <translation id="3749724428455457489">साइटले सिफारिस गर्ने विज्ञापनका बारेमा थप जान्नुहोस्</translation> |
| <translation id="3763433740586298940">तपाईं आफूले नचाहेका साइटहरू ब्लक गर्न सक्नुहुन्छ। Chrome ले उक्त सूचीमा भएका ३० दिनभन्दा पुराना साइटहरू पनि स्वतः मेटाउँछ।</translation> |
| <translation id="385051799172605136">पछाडि</translation> |
| <translation id="388873797593534859">डिभाइस तथा ब्राउजिङ डेटाको एक्सेस सीमित गर्नुहोस्। यो सेटिङ अन छ।</translation> |
| <translation id="390681677935721732">Chrome ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK" />Chrome मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="END_LINK" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="3918378745482005425">केही सुविधाहरूले काम नगर्न सक्छन्। सम्बन्धित साइटहरूले अझै पनि तेस्रो पक्षीय कुकी प्रयोग गर्न सक्छन्।</translation> |
| <translation id="3918927280411834522">साइटले सिफारिस गर्ने विज्ञापनहरू।</translation> |
| <translation id="4009365983562022788">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK1" />गोपनीयता नीति<ph name="LINK_END1" /> पढेर थप जान्नुहोस्।</translation> |
| <translation id="4115793614265434327">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंका एड्मिनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएका छन्।</translation> |
| <translation id="4177501066905053472">विज्ञापनका विषयहरू</translation> |
| <translation id="4200539465901914137">Chrome ले तपाईंका बारेमा जान्न खोजिरहेका हुन सक्ने इम्बेड गरिएका साइटहरूबाट इन्स्टल गरिएका फन्ट वा तपाईंको प्रामाणिक समय जस्ता डिभाइस तथा ब्राउजरसम्बन्धी डेटा सीमित गर्ने प्रयास गर्ने छ</translation> |
| <translation id="4278390842282768270">अनुमति दिइएको</translation> |
| <translation id="4301151630239508244">विज्ञापनका विषयहरू भनेका साइटले विज्ञापन पर्सनलाइज गर्न प्रयोग गर्न सक्ने थुप्रै कुरामध्येको एक कुरा मात्र हो। तपाईंले "विज्ञापनका विषयहरू" अफ गर्नुभयो भने पनि साइटहरू तपाईंलाई विज्ञापन देखाउन सक्छन् तर ती विज्ञापन कम सान्दर्भिक हुन सक्छन्। <ph name="BEGIN_LINK_1" />विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="END_LINK_1" /> सम्बन्धमा थप जान्नुहोस्।</translation> |
| <translation id="435360899831421654">डिभाइस तथा ब्राउजिङ डेटाको एक्सेस सीमित गर्नुहोस्। यो सेटिङ अफ छ।</translation> |
| <translation id="4370439921477851706">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK1" />गोपनीयता नीति<ph name="LINK_END1" /> पढेर थप जान्नुहोस्।</translation> |
| <translation id="4412992751769744546">तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुहोस्</translation> |
| <translation id="4448728649751001728">साइन इन गरिएको Chrome विन्डोबाट इन्कोग्निटो मोडमा खोलिएका बेला मात्र यो सुविधा प्रयोग गर्न मिल्छ</translation> |
| <translation id="4456330419644848501">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK_1" />साइटले सिफारिस गर्ने विज्ञापन<ph name="END_LINK_1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK_2" />कुकीसम्बन्धी सेटिङ<ph name="END_LINK_2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation> |
| <translation id="4501357987281382712">हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="4502954140581098658">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK_1" />विज्ञापनका विषय<ph name="END_LINK_1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK_2" />कुकीसम्बन्धी सेटिङ<ph name="END_LINK_2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation> |
| <translation id="453692855554576066">तपाईं Chromium का सेटिङमा गई आफ्ना विज्ञापनका विषयहरू हेर्न र आफूले साइटहरूसँग सेयर गर्न नचाहेका विषय ब्लक गर्न सक्नुहुन्छ</translation> |
| <translation id="4616029578858572059">Chromium ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउँछ। उदाहरणका लागि, यसमा खेलकुद, लुगाफाटो जस्ता कुराहरू पर्छन्</translation> |
| <translation id="4687718960473379118">साइटले सिफारिस गर्ने विज्ञापनहरू</translation> |
| <translation id="4692439979815346597">तपाईं Chrome का सेटिङमा गई आफ्ना विज्ञापनका विषयहरू हेर्न र आफूले साइटहरूसँग सेयर गर्न नचाहेका विषय ब्लक गर्न सक्नुहुन्छ</translation> |
| <translation id="4711259472133554310">निश्चित साइटहरूलाई सधैँ तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनका निम्ति तपाईं सेटिङमा गई अपवादहरू सेट गर्न सक्नुहुन्छ</translation> |
| <translation id="4773759246613295463">तपाईंले इन्कोग्निटो मोडमा ब्राउज गर्दा Chromium ले तपाईंको ब्राउजिङ हिस्ट्री, कुकी, साइट डेटा र तपाईंले फारामहरूमा हाल्ने जानकारी सेभ गर्दैन। इन्कोग्निटो मोडले इम्बेड गरिएका साइटहरूले एक्सेस गर्न सक्ने जानकारी सीमित गर्न सक्ने सुविधाहरू पनि उपलब्ध गराउँछ।</translation> |
| <translation id="4835013575597383365">ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा</translation> |
| <translation id="4864452159627050077">साइटहरूले इन्कोग्निटो मोडमा तपाईंका बारेमा जान्न प्रयोग गर्न सक्ने जानकारी व्यवस्थापन गर्नुहोस्</translation> |
| <translation id="4894490899128180322">कुनै साइटले अपेक्षा गरेअनुसार काम नगरेका खण्डमा तपाईं आफूले खोल्ने कुनै खास साइटलाई केही समयका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिई हेर्न सक्नुहुन्छ</translation> |
| <translation id="4995684599009077956">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="END_LINK" />।</translation> |
| <translation id="5023078137728844766">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंका एड्मिनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएका छन्। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ।</translation> |
| <translation id="5055880590417889642">साइटले विज्ञापनहरू सिफारिस गर्ने प्रयोजनका लागि तपाईंको गतिविधिसम्बन्धी जानकारीलगायतका कुराहरू प्रयोग गर्न सक्छ। "साइटले सिफारिस गर्ने विज्ञापनहरू" अफ गरिएका बेला साइटहरूले अझै पनि तपाईंलाई विज्ञापन देखाउन सक्छन् तर ती विज्ञापन भने कम पर्सनलाइज गरिएका हुन सक्छन्। निम्न कुराका बारेमा थप जान्नुहोस्:</translation> |
| <translation id="5110547311636263835">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएको छ। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ। <ph name="BEGIN_LINK" />सेटिङ<ph name="END_LINK" />मा गई इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा व्यवस्थापन गर्नुहोस्।</translation> |
| <translation id="5117284457376555514">तपाईंले सम्बन्धित साइटहरूलाई एक्सेस दिइएका खण्डमा मात्र साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्। साइटका केही सुविधाहरूले भने अपेक्षा गरेअनुसार काम नगर्न सक्छन्।</translation> |
| <translation id="5165490319523240316">साइट र तिनका विज्ञापन साझेदारहरू अन्य साइटमा विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईं आफूले खोलेका साइटहरूमा कसरी समय बिताउनुहुन्छ भन्नेलगायतका तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, तपाईं बेलुकाको खानाका पाकविधिहरू भेट्टाउनका निम्ति कुनै साइटमा जानुभयो भने उक्त साइटले तपाईं पाक कलामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। पछि, अर्को साइटले तपाईंलाई पहिलो साइटले सिफारिस गरेअनुसार फलफूल तथा सागसब्जी डेलिभरी गर्ने सेवासँग सम्बन्धित विज्ञापन देखाउन सक्छ।</translation> |
| <translation id="5188610687455399162">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएको छ। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ। <ph name="BEGIN_LINK" />सेटिङ<ph name="END_LINK" />मा गई इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा व्यवस्थापन गर्नुहोस्।</translation> |
| <translation id="5362892126200493757">हामीलाई तपाईंले यो साइटमा ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गर्नुको कारण बताउनुहोस्</translation> |
| <translation id="544199055391706031">साइटले विज्ञापनहरू सिफारिस गर्ने प्रयोजनका लागि तपाईंको गतिविधिसम्बन्धी जानकारीलगायतका कुराहरू प्रयोग गर्न सक्छ। "साइटले सिफारिस गर्ने विज्ञापनहरू" अफ गरिएका बेला साइटहरूले अझै पनि तपाईंलाई विज्ञापन देखाउन सक्छन् तर ती विज्ञापन भने कम पर्सनलाइज गरिएका हुन सक्छन्। <ph name="BEGIN_LINK" />साइटले सिफारिस गर्ने विज्ञापन<ph name="END_LINK" />का बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="5574580428711706114">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK1" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="LINK_END1" />।</translation> |
| <translation id="565589626121534692">ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गर्नुहोस्</translation> |
| <translation id="5677928146339483299">ब्लक गरिएको</translation> |
| <translation id="5759648952769618186">विषयहरू तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीमा आधारित हुन्छन्। साथै, यी विषयहरूले साइट र तिनका विज्ञापन साझेदारहरूलाई तपाईंलाई पर्सनलाइज गरिएका विज्ञापन देखाउने प्रयोजनका लागि तपाईंका बारेमा सीमित जानकारी मात्र सङ्कलन गर्न दिन्छन्</translation> |
| <translation id="5767485620278818297">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर कुनै एक्स्टेन्सनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएको छ। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ।</translation> |
| <translation id="5812448946879247580"><ph name="BEGIN_BOLD" />साइटहरूले यो जानकारी कसरी प्रयोग गर्छन्?<ph name="END_BOLD" /> तपाईंले खोल्ने साइटहरूले आफ्ना विज्ञापनको पर्फर्मेन्स मापन गर्न Chrome सँग जानकारी माग्न सक्छन्। Chrome ले साइटहरूले एक अर्काका बिचमा सेयर गर्न सक्ने जानकारी सीमित पारेर तपाईंको गोपनीयता सुरक्षित राख्छ।</translation> |
| <translation id="5841014997407214978">यो साइटमा ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गरी हेर्नुहोस्। तपाईंले त्यसो गरेपछि यो साइटका सुविधाहरूले अपेक्षित रूपमा काम गर्न सक्छन्।</translation> |
| <translation id="5915946252696843290">गोपनीयता र साइट डेटा</translation> |
| <translation id="6053735090575989697">हाम्रो गोपनीयता नीति पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="6195163219142236913">तेस्रो पक्षीय कुकीहरू सीमित गरिएका छन्</translation> |
| <translation id="6196640612572343990">तेस्रो पक्षीय कुकीहरू ब्लक गर्नुहोस्</translation> |
| <translation id="6205593033237791753">आफ्नो IP एड्रेसको एक्सेस सीमित गर्नुहोस्। यो सेटिङ अन छ।</translation> |
| <translation id="6282129116202535093">"साइटले सिफारिस गर्ने विज्ञापनहरू" अन गरिएका खण्डमा साइटहरूले तपाईंको ब्राउजिङ हिस्ट्री तथा पहिचान सुरक्षित राखेर तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन पाउँछन्। अन्य साइटले तपाईंले विभिन्न साइटहरू ब्राउज गर्दै गर्दा सम्बन्धित विज्ञापनहरू सिफारिस गर्न सक्छन्। तपाईं सेटिङमा गई यी साइटहरूको सूची हेर्न सक्नुहुन्छ। साथै, तपाईं जुन जुन साइटबाट विज्ञापनका सिफारिस प्राप्त गर्न चाहनुहुन्न तपाईं ती साइटहरू ब्लक गर्न पनि सक्नुहुन्छ।</translation> |
| <translation id="6291177244430967858">ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा सुचारु गरिएको छ</translation> |
| <translation id="6308169245546905162">तपाईंले अन्य साइटहरूमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउन साइटहरूले तेस्रो पक्षीय कुकी प्रयोग गर्न सक्छन्</translation> |
| <translation id="6388287739339671750">ट्रयाक गर्न प्रयोग गरिने स्क्रिप्टहरू ब्लक गर्नुहोस्</translation> |
| <translation id="6398358690696005758">हाम्रो <ph name="BEGIN_LINK1" />गोपनीयता नीति<ph name="LINK_END1" /> पढेर Google ले तपाईंको जानकारी कसरी सुरक्षित राख्छ भन्ने बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="6494210367693221285">वेबसाइटहरूलाई तेस्रो पक्षीय कुकीहरूको एक्सेस दिनका लागि Chromium का हालका सेटिङ अपडेट गरिएका छन्। तपाईं जुनसुकै बेला यो सेटिङ परिवर्तन गर्न सक्नुहुन्छ।</translation> |
| <translation id="6702015235374976491">"विज्ञापनका विषयहरू" अन गरिएका खण्डमा वेबसाइटहरूले तपाईंको ब्राउजिङ हिस्ट्री तथा पहिचान सुरक्षित राखेर तपाईंलाई सान्दर्भिक विज्ञापनहरू देखाउन सक्छन्। Chrome ले तपाईंको हालसालैको ब्राउजिङ हिस्ट्रीका आधारमा तपाईंका रुचिका विषयहरू थाहा पाउन सक्छ। तपाईंले यसपछि खोल्ने साइटले तपाईंलाई देखाइने विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि Chrome सँग सान्दर्भिक विषयसम्बन्धी जानकारी माग्न सक्छ।</translation> |
| <translation id="6710025070089118043">तपाईंले सम्बन्धित साइटहरूलाई एक्सेस दिइएका खण्डमा मात्र साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation> |
| <translation id="6737378617247709185">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंका एड्मिनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएका छन्। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ। <ph name="BEGIN_LINK" />सेटिङ<ph name="END_LINK" />मा गई इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा व्यवस्थापन गर्नुहोस्।</translation> |
| <translation id="6774168155917940386">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर थप जान्नुहोस्।</translation> |
| <translation id="6789193059040353742">तपाईंलाई देखाइने कुनै विज्ञापन पर्सनलाइज गरिन्छ कि गरिँदैन भन्ने कुरा यो सेटिङ, <ph name="BEGIN_LINK1" />विज्ञापनका विषय<ph name="LINK_END1" />, तपाईंले तय गर्ने <ph name="BEGIN_LINK2" />कुकीसम्बन्धी सेटिङ<ph name="LINK_END2" /> र तपाईंले हेरिरहनुभएको साइटले विज्ञापन पर्सनलाइज गर्छ कि गर्दैन भन्ने कुरालगायतका सेटिङमा भर पर्न सक्छ।</translation> |
| <translation id="6904948821498934430">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएको छ।</translation> |
| <translation id="6968337645683500044">साइन इन गरिएको Chromium ट्याबबाट इन्कोग्निटो मोडमा खोलिएका बेला मात्र यो सुविधा प्रयोग गर्न मिल्छ</translation> |
| <translation id="6984151429741932257">आफ्नो IP एड्रेसको एक्सेस सीमित गर्नुहोस्</translation> |
| <translation id="7084100010522077571">विज्ञापनको पर्फर्मेन्स मापन गर्ने सुविधाका बारेमा थप जानकारी</translation> |
| <translation id="721207178659484186">तपाईंको IP एड्रेस सुरक्षित गर्ने क्रममा Google का गोपनीयता सर्भरहरूले तपाईंको IP एड्रेस हेर्न सक्छन् तर तपाईं कुन साइट ब्राउज गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ हेर्न सक्दैनन्</translation> |
| <translation id="731039612501012263">तेस्रो पक्षीय कुकीहरू ब्लक गरिएका छन्। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ। <ph name="BEGIN_LINK" />सेटिङ<ph name="END_LINK" />मा गई इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा व्यवस्थापन गर्नुहोस्।</translation> |
| <translation id="7315780377187123731">"तेस्रो पक्षीय कुकीहरू ब्लक गर्नुहोस्" विकल्पका बारेमा थप जानकारी</translation> |
| <translation id="737025278945207416">केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिलेदेखि नै भएको तपाईंको अन्य जानकारीसँग मिसाउन पनि सक्छन्</translation> |
| <translation id="7374493521304367420">ब्राउजरमार्फत आफ्ना साइटमा गरिएका गतिविधि हेर्न साइटहरूले अझै पनि कुकी प्रयोग गरिराख्न सक्छन्</translation> |
| <translation id="7419391859099619574">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK1" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="LINK_END1" /></translation> |
| <translation id="7442413018273927857">Chrome ले तपाईंले साइटहरूसँग सेयर गर्ने क्रियाकलापसम्बन्धी सबै जानकारी ३० दिनपछि मेटाउँछ। तपाईं कुनै साइटमा फेरि जानुभयो भने उक्त साइट यो सूचीमा फेरि देखिन सक्छ। <ph name="BEGIN_LINK1" />Chrome मा विज्ञापनको गोपनीयता व्यवस्थापन गर्ने<ph name="LINK_END1" /> तरिकाका बारेमा थप जान्नुहोस्।</translation> |
| <translation id="7446815120569226585">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंका एड्मिनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएका छन्। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ।</translation> |
| <translation id="74479430756188350">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर कुनै एक्स्टेन्सनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएको छ। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ।</translation> |
| <translation id="7453144832830554937">तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेका साइटका सुविधाहरूले अपेक्षा गरेअनुसार काम नगर्न सक्छन्</translation> |
| <translation id="7475768947023614021">विज्ञापनका विषयसम्बन्धी आफूले तय गरेको सेटिङको समीक्षा गर्नुहोस्</translation> |
| <translation id="7538480403395139206">"तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुहोस्" विकल्पका बारेमा थप जानकारी</translation> |
| <translation id="7552005635894902732">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएको छ। इन्कोग्निटोले ट्र्याकिङबाट सुरक्षित राख्ने थप सुविधाहरू प्रदान गर्न पनि सक्छ।</translation> |
| <translation id="7564124309155378881">साइन इन गरिएको Chromium विन्डोबाट इन्कोग्निटो मोडमा खोलिएका बेला मात्र यो सुविधा प्रयोग गर्न मिल्छ</translation> |
| <translation id="7590906321816761911">ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा पज गरिएको छ</translation> |
| <translation id="7686086654630106285">साइटले सिफारिस गर्ने विज्ञापनका बारेमा थप जानकारी</translation> |
| <translation id="7747003797915893222">तपाईंले इन्कोग्निटो मोडमा ब्राउज गर्दा Chrome ले तपाईंको ब्राउजिङ हिस्ट्री, कुकी, साइट डेटा र तपाईंले फारामहरूमा हाल्ने जानकारी सेभ गर्दैन। इन्कोग्निटो मोडले इम्बेड गरिएका साइटहरूले एक्सेस गर्न सक्ने जानकारी सीमित गर्न सक्ने सुविधाहरू पनि उपलब्ध गराउँछ।</translation> |
| <translation id="7766094116932490292">ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा अन गरिएको छ</translation> |
| <translation id="7789658094395162849">आफ्नो IP एड्रेसको एक्सेस सीमित गर्नुहोस्। यो सेटिङ अफ छ।</translation> |
| <translation id="7947135702324060924">Chromium ले तपाईंका बारेमा जान्न खोजिरहेका हुन सक्ने इम्बेड गरिएका साइटहरूबाट तपाईंको IP एड्रेस सुरक्षित राख्न सक्छ</translation> |
| <translation id="795219618398555200">Chromium ले इन्कोग्निटो मोडमा साइटहरूलाई तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न दिँदैन</translation> |
| <translation id="8080808348468200193">Chrome ले इन्कोग्निटो मोडमा साइटहरूलाई तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न दिँदैन</translation> |
| <translation id="8086115837395871435">साइट रिलोड गरिँदै छ</translation> |
| <translation id="8096996737013848963">आफ्नो IP एड्रेस सुरक्षित राख्नुहोस्</translation> |
| <translation id="816233773179678758">Chrome ले तपाईंका बारेमा जान्न खोजिरहेका हुन सक्ने इम्बेड गरिएका साइटहरूबाट तपाईंको IP एड्रेस सुरक्षित राख्न सक्छ</translation> |
| <translation id="8180936577740217261">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिनुभएको छ।</translation> |
| <translation id="8200078544056087897">तेस्रो पक्षीय कुकीहरूमा निर्भर रहेका साइटका सुविधाहरूले भने अपेक्षा गरेअनुसार काम गर्नु पर्ने हो</translation> |
| <translation id="8257935463851606210">Chromium ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर कुनै एक्स्टेन्सनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएको छ।</translation> |
| <translation id="8365690958942020052">तपाईंले खोल्ने साइटले यो जानकारी (तपाईंका विज्ञापनका विषय वा तपाईंले खोलेका साइटले सिफारिस गर्ने विज्ञापनहरू) माग्न सक्छ।</translation> |
| <translation id="839994149685752920">साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation> |
| <translation id="8428213095426709021">सेटिङ</translation> |
| <translation id="8430082659493731737">साइन इन गरिएको Chrome ट्याबबाट इन्कोग्निटो मोडमा खोलिएका बेला मात्र यो सुविधा प्रयोग गर्न मिल्छ</translation> |
| <translation id="8578320000709741352">तपाईंले खोल्ने साइटहरूमा अन्य साइटका कन्टेन्ट र सेवाहरू (जस्तै, फोटो, विज्ञापन र टेक्स्ट) इम्बेड गरिएको हुन सक्छ। यो कन्टेन्ट तपाईंका बारेमा जान्न प्रयोग गरिन सक्छ। <ph name="START_LINK" />इन्कोग्निटो मोडमा उपलब्ध ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा<ph name="END_LINK" /> व्यवस्थापन गर्ने तरिकाका बारेमा थप जान्नुहोस्</translation> |
| <translation id="859369389161884405">गोपनीयता नीति नयाँ ट्याबमा खुल्छ</translation> |
| <translation id="8712637175834984815">बुझेँ</translation> |
| <translation id="877699835489047794"><ph name="BEGIN_BOLD" />तपाईं यो जानकारी कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ?<ph name="END_BOLD" /> Chrome ले ४ हप्ताभन्दा पुराना विषयहरू स्वतः मेटाउँछ। तपाईंले विभिन्न साइटहरू ब्राउज गरिराख्ने क्रममा कुनै विषय यो सूचीमा फेरि देखिन सक्छ। तपाईं जुनसुकै बेला Chrome का सेटिङमा गई तपाईं Chrome ले साइटहरूसँग जुन जुन विषयहरू सेयर नगरोस् भन्ने चाहनुहुन्छ ती विषय ब्लक गर्नुका साथै "विज्ञापनका विषयहरू" अफ गर्न पनि सक्नुहुन्छ।</translation> |
| <translation id="8803526663383843427">अन भएका बेला</translation> |
| <translation id="8825639607990802302">गोपनीयता र साइट डेटासम्बन्धी विकल्पहरू</translation> |
| <translation id="8908886019881851657"><ph name="BEGIN_BOLD" />साइटहरूले यो जानकारी कसरी प्रयोग गर्छन्?<ph name="END_BOLD" /> साइट र तिनका विज्ञापन साझेदारहरू अन्य साइटमा विज्ञापनहरू पर्सनलाइज गर्ने प्रयोजनका लागि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। उदाहरणका लागि, तपाईं बेलुकाको खानाका पाकविधिहरू भेट्टाउनका निम्ति कुनै साइटमा जानुभयो भने उक्त साइटले तपाईं पाक कलामा रुचि राख्नुहुन्छ भन्ने कुरा बुझ्न सक्छ। पछि, अर्को साइटले तपाईंलाई पहिलो साइटले सिफारिस गरेअनुसार फलफूल तथा सागसब्जी डेलिभरी गर्ने सेवासँग सम्बन्धित विज्ञापन देखाउन सक्छ।</translation> |
| <translation id="8944485226638699751">सीमित</translation> |
| <translation id="8948536553485650118">इन्कोग्निटो मोडमा ट्र्याकिङबाट सुरक्षित राख्ने सुविधा</translation> |
| <translation id="8984005569201994395">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटले विज्ञापनका अतिरिक्त अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। तिनले यो जानकारी र तिनलाई तपाईंका बारेमा पहिले नै थाहा भएको अन्य जानकारी गाभेर प्रयोग गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। <ph name="BEGIN_LINK" />हाम्रो गोपनीयता नीति पढेर थप जान्नुहोस्<ph name="END_LINK" /></translation> |
| <translation id="9039924186462989565">तपाईंले इन्कोग्निटो मोड प्रयोग गर्दा Chromium ले साइटहरूलाई तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न दिँदैन</translation> |
| <translation id="9162335340010958530">तपाईंले सम्बन्धित साइटहरूलाई एक्सेस दिइएका खण्डमा मात्र साइटहरूले कन्टेन्ट तथा विज्ञापन पर्सनलाइज गर्ने र तपाईंले अन्य साइटमा गर्ने कारबाहीहरूका बारेमा थाहा पाउने प्रयोजनका लागि तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्न सक्छन्</translation> |
| <translation id="9168357768716791362">Google को नियमअनुसार कम्पनीहरूले उनीहरू विभिन्न साइटमा तपाईंलाई ट्र्याक गर्ने प्रयोजनका लागि यो जानकारी प्रयोग गर्दैनन् भन्ने कुरा सार्वजनिक रूपमा उल्लेख गर्नु पर्ने हुन्छ। केही साइटहरूले विज्ञापन मात्र नभई अन्य सुविधा पर्सनलाइज गर्न पनि तपाईंको गतिविधिसम्बन्धी जानकारी प्रयोग गर्न सक्छन्। ती साइटले विज्ञापनका विषयहरू ४ हप्ताभन्दा बढी समयसम्म भण्डारण गर्न र ती साइटसँग पहिल्यैदेखि भएका तपाईंका अन्य जानकारीसँग संयोजन गर्न पनि सक्छन्। कम्पनीहरूले तपाईंको जानकारी कसरी प्रयोग गर्छन् भन्ने कुरा तपाईंलाई बताउने जिम्मेवारी पनि ती कम्पनीहरूकै हुन्छ। हाम्रो <ph name="BEGIN_LINK" />गोपनीयता नीति<ph name="END_LINK" /> पढेर थप जान्नुहोस्।</translation> |
| <translation id="9210228052057672287">Chrome ले इन्कोग्निटो मोडमा तेस्रो पक्षीय कुकीहरू ब्लक गर्छ तर तपाईंका एड्मिनले यो साइटमा तेस्रो पक्षीय कुकीहरू प्रयोग गर्ने अनुमति दिएका छन्।</translation> |
| <translation id="989939163029143304">वेबसाइट र तिनका विज्ञापन साझेदारहरूले तपाईंका लागि कन्टेन्ट पर्सनलाइज गर्ने प्रयोजनका लागि "विज्ञापनका विषयहरू" प्रयोग गर्न सक्छन्। तपाईंले साइटहरू ब्राउज गर्दा विज्ञापनका विषयहरूले ती साइटलाई तेस्रो पक्षीय कुकीका तुलनामा तपाईंका बारेमा सीमित जानकारी मात्र प्राप्त गर्न दिन्छन्</translation> |
| </translationbundle> |